अन्य मन्त्रीलाई फिर्ता बोलाए पनि खापुङलाई भने राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटमा नेकपा (एस)को तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले...