सोमबार, असार ८, २०८३

घनश्याममाथि कारबाही सिफारिसपछि योगेशले भने- आवेगमा लिइने निर्णय गलत

आइतबार, जेठ २२, २०७९
नेकपा एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्।

एमाले नेता भुसाललाई कारबाही सिफारिस

शनिबार, जेठ २१, २०७९
नेकपा एमालेका नेता घनश्याम भुसाललाई पार्टीले कारबाहीको सिफारिस गरेको छ।

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेट, संघ र प्रदेश निर्वाचनबारे छलफल

शनिबार, जेठ २१, २०७९
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेश निर्वाचनका विषयमा छलफल गरेका छन्।

विराटनगर कार्यपालिकामा कांग्रेस-जसपा गठबन्धन पराजित

विराटनगर कार्यपालिकामा कांग्रेस-जसपा गठबन्धन पराजित

कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छन्। अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५...
जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : पौडेल

जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : पौडेल

तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको 'कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला' शुभारम्भ गर्दै उनले नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन्।
गृहमन्त्री खाणले भेटे प्रचण्ड, गठबन्धनको निरन्तरताबारे छलफल

गृहमन्त्री खाणले भेटे प्रचण्ड, गठबन्धनको निरन्तरताबारे छलफल

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। गृहमन्त्री खाण पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न शनिबार ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए।
चुनावको समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

चुनावको समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

बैठकले गत ३० वैशाखमा सम्पन्‍न स्थानीय तह निर्वाचनको समीक्षा र आगामी कार्ययोजनाको बारेमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयका एक सदस्यले जानकारी दिए।
बालेनको राजनीतिक भेटघाट तीव्र : बिहानै भेटे प्रचण्डलाई

बालेनको राजनीतिक भेटघाट तीव्र : बिहानै भेटे प्रचण्डलाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
प्रकाशित
शनिबार, जेठ २१, २०७९  ०८:५६

जिसस कास्कीमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। प्रमुखमा एमालेका लीलाधर पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजीत विजयी भएका हुन्।

प्रकाशित
शनिबार, जेठ २१, २०७९  ०६:५४

जिसस चुनाव सकेरमात्रै कार्यक्षेत्र छोड्न स्थानीय जनप्रतिनिधिलाई आयोगको निर्देशन

निर्वाचन आयोगले जिल्ला समन्वय समिति (जिसस)को चुनाव सम्पन्न नभएसम्म कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ।

प्रकाशित
शनिबार, जेठ २१, २०७९  ०६:२७

छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क र सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताएकी छन्।

प्रकाशित
शनिबार, जेठ २१, २०७९  ०६:२१

जातीय भेदभाव र छुवाछुत अपराधजन्य कार्य हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानुनी रूपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन्।

प्रकाशित
शनिबार, जेठ २१, २०७९  ०६:००

जातीय भेदभाव र छुवाछूत अपराधजन्य कार्य हो : प्रधानमन्त्री देउवा

प्रधामन्त्री देउवाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलंकका रुपमा रहेको हुँदा प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै...

प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १९:५१

जिससको चुनाव नसकिएसम्म कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिलाई आयोगको आग्रह

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका हुन्।

प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १७:२५

मुलुकको आवश्यकता हो वाम एकता : खनाल

नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १६:१०

प्रचण्ड र वैद्य सच्चिए एकता गर्न विप्लव तयार, धर्मेन्द्र र हेमन्तलाई पार्टीमा फर्कन आग्रह

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ सच्चिएर आए एकताका लागि आफूहरू तयार रहेको बताएका छन्।

प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १५:५३

उपप्रमुख निर्वाचित महिलालाई सुवेदीले भनिन्- अब प्रमुखको तयारी गर्नुस्

शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रमुखमा निर्वाचित महिलाहरुले आगामी निर्वाचनमा प्रमुखका...

प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १४:४४

'भरतपुरमा विकास भएन भन्ने सुन्नुपरेको छैन, ५ वर्षभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ'

हामीले महानगरमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेका छौं। सडक पूर्वाधारमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत समग्र क्षेत्रमा सन्तुलित विकासको ‘मोडेल’ दिन सकेका छौं भन्ने लाग्छ।

प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १४:३६

संसद्‍मा पनि महँगीको चिन्ता, मूल्यवृद्धि रोक्न सत्ता–प्रतिपक्ष एकमत

छलफलका क्रममा सांसदहरुले रुस र युक्रेनबीचको युद्धका कारण मूल्यवृद्धि बढाएको, देशको नियन्त्रण भन्दा बाहिर मूल्यवृद्धि पुगेको भनिरहँदा सांसद आशा कुमारी बिक त्यस्ती सांसद हुन् जसले ती दलित, पिछडिएका र गरिब...

प्रकाशित
शुक्रबार, जेठ २०, २०७९  १४:०३

जनतालाई केन्द्रमा राखेर सेवा गर्न जनप्रतिनिधिलाई अध्यक्ष प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन्।