नेकपा माओवादी केन्द्रकी नेता पूर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिएकी छन्।
सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दासमेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भएको छ ।
एक महिनाभित्र बुझाउने भनेको ईपीजी प्रतिवेदन चार वर्ष पुग्न लाग्दासमेत भारतीय पक्षको मौनताले थप अन्योल सिर्जना गरेको छ। दुवै देशका प्रधानमन्त्रीको सहमतिमा बनाइएको स्वतन्त्र विज्ञहरुको समूहले तयार पारेको प्रतिवेदन बुझ्नका...
त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको भ्रातृ संघठन नेपाल विद्यार्थी संघ त्रिवि समितीले फेरि तालाबन्दी गरेको छ। कीर्तिपुरस्थित त्रिवि पदाधिकारीको कार्यलयमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्।
बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनाव सिर्जना भएको छ। आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही व्यक्तिले राजा वीरेन्द्रको शालिक राख्न खोजेपछि तनाव उत्पन्न भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताका माझमा राप्रपा नेपाल ‘वर्तमानका चुनौती र विकल्प’ विषयक मार्गचित्र प्रस्तुत गरेका छन्। हेटौँडामा राप्रपा नेपाल मकवानपुरले बुधबार आयोजना गरेको बृहत् अन्तक्र्रियामा उहाँले...
२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक मंसिर २२ गते निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएकाले त्यसपछिको ५ वर्ष सदस्यहरूको कार्यकाल हुने प्रमुख आयुक्त दिनेश थपलियाको भनाइ छ।