शनिबार, असार ६, २०८३

विज्ञसँग छलफल गर्न पोखरा पुगे महानगरका मेयर-उपमेयर

वीरगञ्जका मेयर राजेशमान सिंह र विराटनगर उपमेयर इन्दिरा कार्की पोखरा पुग्न बाँकी रहेको बताइएको छ। पोखराको साराङकोटमा उनीहरूले दुई दिनसम्म छलफल गर्नेछन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९
National life
Shivam cement

पोखरा- देशका ६ महानगरपालिकाका मेयर र उपमेयर पोखरामा भेला भएका छन्। पोखरा महानगरको पहलमा विज्ञसँग छलफलका लागि उनीहरू पोखरामा भेला भएका हुन्। 

भेलाका लागि काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, विराटनगरका मेयर कोइराला नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम पोखरा पुगिसकेका छन्। 

वीरगञ्जका मेयर राजेशमान सिंह र विराटनगर उपमेयर इन्दिरा कार्की पोखरा पुग्न बाँकी रहेको बताइएको छ। पोखराको साराङकोटमा उनीहरूले दुई दिनसम्म छलफल गर्नेछन्। 

प्रकाशित: Jul 29, 2022| 14:57 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...