आइतबार, साउन २४, २०८३

पुनः नियुक्त भएका अर्थमन्त्री शर्माले लिए शपथ

अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन्। आज आइतबार दिउँसो नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन्। आज आइतबार दिउँसो नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए। संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा पुनः  नियुक्त गरेका हुन्।


प्रकाशित: Jul 31, 2022| 18:23 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...