मंगलबार, जेठ २६, २०८३

निर्वाचनबारे जानकारी दिन आयोगले बोलायो पत्रकार सम्मेलन

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले पत्रकार सम्मेलन आयोजना गरेको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९
National life
Shivam cement

काठमाडौं– सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले पत्रकार सम्मेलन आयोजना गरेको छ।

आयोगले अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो। प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले निर्वाचनको विस्तृत कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ।

मन्त्रिपरिषद्को आजको बैठकले आगामी मंसीर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको हो।

प्रकाशित: Aug 04, 2022| 15:37 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...