आइतबार, असार ७, २०८३

देउवाको गृह प्रदेशका सभापतिले बलायरले भने– गठबन्धन केका आधारमा?

सोमबार, असार २७, २०७९
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले गठबन्धन सिद्धान्त, विचार र दृष्टिकोण केका आधारमा गर्ने हो स्पष्ट हुनुपर्ने बताएका छन्।

केन्द्रीय समिति बैठकमा शेखरले भने- देउवाले मेरा पछाडि सुराकी खटाए

सोमबार, असार २७, २०७९
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पछाडि सुराकी खटाएको आरोप लगाएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्।

संघीयता सफल भएन भने परिवर्तन गर्न पनि तयार हुनुपर्छ : ओली

सोमबार, असार २७, २०७९
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न पनि तयार हुनुपर्ने बताएका छन्।

कांग्रेस लुम्बिनी र गण्डकीका सभापतिको एकैस्वर- गठबन्धन फापेन

कांग्रेस लुम्बिनी र गण्डकीका सभापतिको एकैस्वर- गठबन्धन फापेन

पार्टी विधानसम्मत नचलेको पनि उनको आरोप छ। यस्तै तल्ला तहलाई दिइएका अधिकार उपभोग गर्न नपाएको पनि उनले गुनासो गरे।
चिनियाँ नेता लिउ जियानचाओले भेटे दाहाल

चिनियाँ नेता लिउ जियानचाओले भेटे दाहाल

भेटमा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको नेकपा माओवादी केन्द्रले बताएको छ।
ओलीको आक्रोश– सरकार सरले चलाउनुहुन्छ कि मेडमले?

ओलीको आक्रोश– सरकार सरले चलाउनुहुन्छ कि मेडमले?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रधानमन्त्रीले नचलाएको आरोप लगाएका छन्।
संसदमा नेकपा एस र एमाले सांसदको भनाभन, सभामुखलाई सम्हाल्नै हम्मे [भिडियो]

संसदमा नेकपा एस र एमाले सांसदको भनाभन, सभामुखलाई सम्हाल्नै हम्मे [भिडियो]

अन्त्यमा आफ्नो ध्यानाकर्षण भएको र बमले पनि उक्त कुरा सच्याएपछि एमाले सांसद रावल चुप लागेका थिए। यतिकैमा बमले आफ्ना कुरा सके। रावल मुस्कुराए। बैठक अघि बढ्यो।
'गठबन्धनकै कारण प्रदेश १ मा कांग्रेस एक नम्बर भएको हो'

'गठबन्धनकै कारण प्रदेश १ मा कांग्रेस एक नम्बर भएको हो'

नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले गठबन्धनका कारण नै हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एक नम्बर प्रदेशमा कांग्रेस पहिलो भएको दाबी गरेका छन्।
प्रकाशित
सोमबार, असार २७, २०७९  १६:०१

गणपूरक संख्या नपुगेपछि आज पनि संसद् बैठक स्थगित

यसअघि सांसद भूपेन्द्रबहादुर थापाले गणपूरक संख्या नपुग्ने देखिएको भन्दै यकिन गर्न माग गरेका थिए। यसपछि ३ मिनेट घण्टी बजाएर संख्या गणना गर्दा ६१ मात्र पुगेको थियो।

प्रकाशित
सोमबार, असार २७, २०७९  १६:००

कांग्रेस बैठकमा प्रदेश सभापतिहरूको रिपोर्टिङ– गठबन्धनका अन्य दलले घात गरे

नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका अन्य दलहरुले कांग्रेसलाई घात गरेको रिपोर्टिङ गरेका छन्।

प्रकाशित
सोमबार, असार २७, २०७९  १५:४७

सरकारका अलोकप्रिय निर्णयबारे कांग्रेस बैठकमा छलफल हुन्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारका अलोकप्रिय निर्णयबारे केन्द्रीय समिति बैठकमा छलफल हुने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।

प्रकाशित
सोमबार, असार २७, २०७९  १४:३३

संवैधानिक परिषद् विधेयक : कांग्रेसमा घर झगडा सल्किने संकेत

२०७७ मा तत्कालीन नेकपा सरकारको नेतृत्व गरेका ओलीले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर ‘भाग’ खाइदिएपछि संवैधानिक अंगलाई चलाएर संविधानको हुर्मत लिन खोजेको आक्षेप लगाउने कांग्रेस संवैधानिक परिषद्लाई गिजोल्दै छ।

प्रकाशित
सोमबार, असार २७, २०७९  १३:४७

कांग्रेस मुख्यालयमा शेखर समूहको विरोध प्रदर्शन, प्रहरी लगाएर भीड हटाइँदै

सभापति शेरबहादुर देउवालाई कांग्रेसको विधान पूर्ण पालना गर्नुपर्ने मागसहित शेखर समूहले पार्टी मुख्यालयमा विरोध प्रदर्शन गरेको हो।

प्रकाशित
सोमबार, असार २७, २०७९  १३:०७

सानेपामा शेखर समूहको नाराबाजी– कांग्रेसलाई भ्रातृ संस्था चाहिँदैन?

ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको मुख्य कार्यालय अगाडि नेता शेखर कोइराला पक्षका युवा विद्यार्थीले नाराबाजी गरेका छन्।

प्रकाशित
सोमबार, असार २७, २०७९  ११:५६

डेढ वर्षदेखि सरकार चलाउने योजना बनाउँदै गगन, तेस्रो चरणको छलफलमा के भयो?

निर्वाचन जितेर सरकार चलाउने सबै राजनीतिक दलको लक्ष्य हुनेभएपनि परिणाम निकाल्न आवश्यक तयारी र योजना नहुने गरेको उनको बुझाइ छ।

प्रकाशित
सोमबार, असार २७, २०७९  ११:५२

एमाले सांसद सिलवालले भने- पैसा उठाउन हतियार खरिद गरिँदैछ

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व डिआइजी समेत रहेका सिलवालले नेपाल प्रहरीलाई आवश्यक नै नपर्ने हतियार किन्न लागिएको भन्दै सरकारको आलोचना गरेका हुन्।

प्रकाशित
सोमबार, असार २७, २०७९  ११:०८

साउन पहिलो साता निर्वाचनको मिति घोषणा : महामन्त्री थापा

निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन कार्यकर्तालाई महामन्त्री थापाको निर्देशन।

प्रकाशित
सोमबार, असार २७, २०७९  १०:५५

निर्वाचनअघि कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौं : नेता नेपाल

सुदूरपश्चिमको प्रदेशसभामा एकीकृत समाजवादी ठूलो दल रहेकाले आफूहरूको सरकार बन्नुपर्ने नेता नेपालको तर्क रहेको छ।

प्रकाशित
सोमबार, असार २७, २०७९  १०:४०

संवैधानिक परिषद् विधेयक छिट्टै फिर्ता हुन्छ : महामन्त्री थापा

संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याएर सरकार आलोचित बनिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विधेयक फिर्ता हुने बताएका छन्।

प्रकाशित
सोमबार, असार २७, २०७९  १०:०३

माधव नेपालले १० बुँदे सहमति लत्याएर ठूलो गल्ती गरे : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुषालले माधव नेपालले १० बुँदे सहमति लत्याएर ठूलो गल्ति गरेको भन्दै भविश्यमा प्रायश्चत गर्नुपर्ने बताएका छन्।