बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाभियोग सिफारिस समितिले सबै प्रश्न सोध्न भ्याएन चोलेन्द्रलाई, बिहीबार पनि बैठक बस्ने

महाभियोग सिफारिस समितिले सबै प्रश्न सोध्न भ्याएन चोलेन्द्रलाई, बिहीबार पनि बैठक बस्ने

महाभियोग सिफारिस समितिको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– महाभियोग सिफारिस समितिको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

महाभियोग लागेर निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगबारे सुनुवाइ गर्न गठित समितिले राणासँगको बयान नसकिएका कारण भोलि पनि बैठक डाकेको हो। 

राणालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो। त्यसमा सांसदहरुले पूरक प्रश्नहरु पनि सोध्ने भएकाले समय लागेको हो। सांसदहरुले प्रश्न सोध्नुअघि राणाले आफ्ना कुरा राख्दै आफूलाई किन महाभियोग लगाइएको हो भनेर सोधेका थिए। 

प्रकाशित: Aug 31, 2022| 16:15 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...