सोमबार, असोज १२, २०८३

गगनका नाममा कास्की–१ मा पनि पर्‍यो निवेदन

आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा कास्की–१ बाट प्रतिनिधिसभाको चुनाव लड्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाममा निवेदन परेको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा कास्की–१ बाट प्रतिनिधिसभाको चुनाव लड्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाममा निवेदन परेको छ।

थापालाई कास्की–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाउन कास्की कांग्रेस सचिव भानु ढकालले निवेदन दिएका हुन्। ‘हामीले गगन थापा जस्तो नेतालाई चुनाव लड्न निम्तो दिएका हौं,’ ढकालले भने, ‘आज धैरै ठाउँमा गगनका नाममा आवेदन पर्न सक्छ।’

गगन २०७४ सालको निर्वाचनमा काठमाडौं-४ बाट निर्वाचित भएका हुन्।




प्रकाशित: Aug 31, 2022| 15:16 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...