आइतबार, असार ७, २०८३

नेविसंघले लगायो त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयमा ताला

सोमबार, असार २७, २०७९
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयमा तालाबन्दी गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : देउवामाथि दबाब बढाउने शेखर समूहको रणनीति

सोमबार, असार २७, २०७९
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ।

राप्रपाको महिला संगठनमा कुटाकुट

आइतबार, असार २६, २०७९
राप्रपाको महिला संगठनको बैठकमा कुटाकुट भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफलका क्रममा हात हालाहालको अवस्था आएको हो।

कांग्रेस पदाधिकारी बैठकले टुंग्यायो भ्रातृ र शुभेच्छुक संस्थाको विधान

कांग्रेस पदाधिकारी बैठकले टुंग्यायो भ्रातृ र शुभेच्छुक संस्थाको विधान

नेपाली कांग्रेस पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ।
चीनसम्बन्धी गतिविधिमा सीपीसीको चासो, प्रधानमन्त्रीले भने- एक चीन नीतिमा प्रतिबद्ध छौँ

चीनसम्बन्धी गतिविधिमा सीपीसीको चासो, प्रधानमन्त्रीले भने- एक चीन नीतिमा प्रतिबद्ध छौँ

‘नेपाली भूमिमा चीनविरोधी गतिविधि नहोस् भन्नेमा चीनले जोड दिएको छ,’ परराष्ट्र स्रोतले भन्यो, 'चिनियाँ पक्षले यही विषय विगतदेखि नै उठाउँदै आएको हो।' कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा...
भ्रष्ट राजनीतिले हामीलाई पनि श्रीलंकाकै अवस्थामा पुर्‍याउँछ : नारायणकाजी श्रेष्ठ

भ्रष्ट राजनीतिले हामीलाई पनि श्रीलंकाकै अवस्थामा पुर्‍याउँछ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश श्रीलंकाको बाटोमा अघि बढेको टिप्पणी गरेका छन्। आइतबार फेसबुकमा स्टाटस लेख्दै नेता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन्।
सरकार भ्रष्टाचारमा मुछिएको शेखर समूहको ठहर, केन्द्रीय समितिमा छलफल गर्ने निष्कर्ष

सरकार भ्रष्टाचारमा मुछिएको शेखर समूहको ठहर, केन्द्रीय समितिमा छलफल गर्ने निष्कर्ष

आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै सरकारका कामकारबाहीबारे केन्द्रिय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो।
चुनावअघि वाम एकताको कसरतमा चीन, चासोमा बीआरआई

चुनावअघि वाम एकताको कसरतमा चीन, चासोमा बीआरआई

चीनका लागि पूर्वराजदूत लिलामणि पौडेलले यो भ्रमणलाई चीनले नेपाललाई दिएको प्राथमिकताका रूपमा बुझ्नुपर्ने बताएका छन्। उनले भने, 'नियुक्ति भएसँगै उनले आफ्नो पहिलो भ्रमण गर्ने मुलुकको रुपमा नेपाललाई रोज्‍नु भनेको उनको...
प्रकाशित
आइतबार, असार २६, २०७९  १६:४३

सानेपा छलफल सकेर बालुटावार लागे कांग्रेस पदाधिकारी

नेपाली कांग्रेसको मुख्यालयमा भएको छलफलमा सकेर पदाधिकारीहरु प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका छन्। सानेपामा भातृसंस्थाको विधानको अन्तिम टुंगो लगाएका पदाधिकारीहरु बालुवाटारतर्फ प्रस्थान गरेका हुन्।

प्रकाशित
आइतबार, असार २६, २०७९  १६:१६

प्रधानमन्त्री देउवा र सीपीसी विदेश विभाग प्रमुखबीच भेटवार्ता

भेटमा परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी पनि सहभागी थिए। आजै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। सोमबार उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।

प्रकाशित
आइतबार, असार २६, २०७९  १४:०५

संवैधानिक परिषद् ऐन संशोधन विधेयक राष्ट्रियसभामा दर्ता, ओली सरकारकै जस्तो व्यवस्था

सरकारले संवैधानिक परिषद्का दुईजना सदस्यले मात्र निर्णय गर्न सक्ने गरी राष्ट्रियसभामा संवैधानिक परिषद् ऐनको संशोधन विधेयक दर्ता गराएको छ।

प्रकाशित
आइतबार, असार २६, २०७९  ११:५६

काठमाडौं आइपुगे सीपीसीका विदेश विभाग प्रमुख, आजैदेखि भेटघाट

नेपाल भ्रमणका लागि आज आइतबार बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आजैदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्।

प्रकाशित
आइतबार, असार २६, २०७९  ११:४०

आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक भएको बताएका छन्।

प्रकाशित
आइतबार, असार २६, २०७९  १०:५८

शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यले आज छुट्टै भेला गर्ने

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज छुट्टै भेला गर्ने भएका छन्।

प्रकाशित
आइतबार, असार २६, २०७९  ०९:०८

चार महिनामै दोस्रो उच्च चिनियाँ भ्रमण : के हो चीनको चिन्ता?

संघीय र प्रदेश संसद्का लागि चुनाव घोषणा हुन लागेका बेला हुन लागेको चिनियाँ उच्च अधिकारीहरुको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्मरण रहोस्- २०७४ सालमा निर्वाचन हुनुअघि एमाले र माओवादीलाई मिलाएर...

प्रकाशित
आइतबार, असार २६, २०७९  ०९:००

केन्द्रीय बैठकका एजेण्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो।

प्रकाशित
आइतबार, असार २६, २०७९  ०६:२६

बुढीगंगामा एमाले उम्मेदवारलाई ७८० मतको अग्रता

बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुवाति अग्रता कायमै राखेका छन्।

प्रकाशित
शनिबार, असार २५, २०७९  २०:३०

ऊर्जामन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन

सरकार र स्थानीयवासीको दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको शनिबार एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।

प्रकाशित
शनिबार, असार २५, २०७९  १५:३०

राजनीतिक नेतृत्वकै कारण नागरिकमा असन्तुष्टि बढ्यो : सभामुख सापकोटा

स्थानीय तह निर्वाचनमा काठमाडौं, धरानलगायतका ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी हुनुमा विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट नरहेको संकेत गरेको सभामुखको दाबी।

प्रकाशित
शनिबार, असार २५, २०७९  १४:१७

एमालेसँग एकताको च्याप्टर सधैंका लागि बन्द : नेता नेपाल

छिन्नभिन्न भएका वामपन्थी पार्टीहरूलाई एउटै बनाउने गरी तत्कालीन नेकपालाई ब्युँताउन छलफल थालिएको नेता नेपालले गरे खुलासा।