बुधबार, जेठ २७, २०८३

प्रचण्डसहित माओवादी नेतालाई डाकिन् राष्ट्रपतिले

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतासँग छलफल गर्ने भएकी छिन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतासँग छलफल गर्ने भएकी छिन्।

माओवादीका नेताहरुलाई राष्ट्रपति भण्डारीले आज दिउँसो साढे २ बजे शीतल निवासमा डाकेकी हुन्। 

नागरिकता विधेयक पुनर्विचार गर्न संसद्मा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरेकी थिइन्। माओवादी अध्यक्ष प्रचण्डसहितका नेतासँग पनि सोही विषयमा छलफल हुन लागेको बताइएको छ।

प्रकाशित: Aug 31, 2022| 14:11 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...