आइतबार, असार ७, २०८३

देउवाले 'कांग्रेस हार्छ' भनेपछि...

मंगलबार, असार २८, २०७९
'दोलखामा कांग्रसले चुनाव जित्दैन भनेर जिपछिरिङजीले चुनाव नलड्ने भन्नुभा होला,' देउवाले भनेका थिए। आफूले दुख गरेर कांग्रेसको संगठन निर्माण गरेको बताएका लामा देउवाको जवाफप्रति नाजवाफ भए।

नेपालसँग लिउले भने- कम्युनिस्ट पार्टीहरु एकताबद्ध भएर अघि बढून्

मंगलबार, असार २८, २०७९
चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गर्दै कम्युनिस्ट पार्टीहरु एकताबद्ध भएर अघि बढुन् भन्‍ने चाहेको बताएका छन्।

महँगी नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्छ : कुन्दनराज काफ्ले

मंगलबार, असार २८, २०७९
नेपाली कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले महँगी नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै नेता काफ्लेले यस्तो बताएका हुन्।

मोहन बस्नेतको चेतावनी- मेरो गृहजिल्ला अग्नि सापकोटालाई छाड्नु भयो भने विद्रोह गर्छु

मोहन बस्नेतको चेतावनी- मेरो गृहजिल्ला अग्नि सापकोटालाई छाड्नु भयो भने विद्रोह गर्छु

'चुनावमा गठबन्धन गर्नुस्, मेरो केही भन्नू छैन। मेरो गृहजिल्लामा खेल्ने प्रयास नहोस्,' उनले भने, 'यदि खेल्ने प्रयास भयो भने विद्रोह गर्छु। अग्नि सापकोटालाई छाड्नु भयो भने म विद्रोहका लागि तयार...
केपी ओलीको शैली पछ्याउने छुट सरकारलाई छैन : रामचन्द्र पौडेल

केपी ओलीको शैली पछ्याउने छुट सरकारलाई छैन : रामचन्द्र पौडेल

'केपी ओलीले संविधान भत्काएका थिए। त्यसलाई ट्र्याकमा ल्याउनुपर्छ,' उनले भने, 'सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी विधयेक फिर्ता हुन्छ, हुनुपर्छ। यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन। त्यो हामी हुन...
शेखर कोइरालालाई जितजंगको प्रश्न- सुराकी खटाएको कुरा त्यतिबेलै किन नभनेको?

शेखर कोइरालालाई जितजंगको प्रश्न- सुराकी खटाएको कुरा त्यतिबेलै किन नभनेको?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले सभापति देउवाले सुराकी खटाएको विषय त्यसबेलै किन नभनेको भन्दै प्रश्न गरेका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
कांग्रेसमा १२१ तहको मर्यादाक्रम प्रस्ताव, केन्द्रीय सदस्यभन्दा तल राखेपछि प्रदेश सभापतिहरूको असन्तुष्टि

कांग्रेसमा १२१ तहको मर्यादाक्रम प्रस्ताव, केन्द्रीय सदस्यभन्दा तल राखेपछि प्रदेश सभापतिहरूको असन्तुष्टि

नेपाली कांग्रेसले केन्द्रीय सभापतिदेखि साधारण सदस्यसम्मको मर्यादाक्रम प्रस्ताव गरेको छ। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो।
नेकपा एकता अभियानका नेता र माधव नेपालबीच भेट, समाजवादी केन्द्र गठनबारे छलफल

नेकपा एकता अभियानका नेता र माधव नेपालबीच भेट, समाजवादी केन्द्र गठनबारे छलफल

भेटमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक युवराज सफल, अभियान jfर्ता समिति संयोजक नीलकण्ठ पौडेल, वार्ता समिति सदस्य तेजबहादुर कार्की सहभागी थिए। भेटमा बृहत् कम्युनिस्ट एकता र समाजवादी केन्द्र, नेपाल गठन...
प्रकाशित
मंगलबार, असार २८, २०७९  १५:२२

'कर्फ्यू' लगाएर कांग्रेसको बैठक, दुई घण्टा सडकमै उभ्याइए जिल्ला सभापति

सानेपास्थित बीपी स्मृति भवन छिर्ने बाटोमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए। उनलाई लाग्यो– केही लफडा भयो होला। तर होइन रहेछ। ती सुरक्षाकर्मी त कांग्रेसको बैठक स्थल सुरक्षाका लागि खटिएका रहेछन्।...

प्रकाशित
मंगलबार, असार २८, २०७९  १४:३७

उपेन्द्रकै कारण जसपा पुनर्गठन गर्ने अवस्थामा पुग्यौं : बाबुराम भट्टराई

जसपाभित्रका सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता एवं प्रतिनिधित्व हुने अवस्था सिर्जना नगरी पार्टीलाई कब्जा गर्न खोजिएपछि पुनर्गठनको अवस्था आएको नेता भट्टराईको दाबी।

प्रकाशित
मंगलबार, असार २८, २०७९  १४:१९

लेखा समिति सभापतिको राजीनामा माग्दै एमालेबाट बैठक वहिस्कार

सभापति फेरिएपछि मात्रै लेखा समितिको काम–कारबाहीमा भाग लिने अडान एमालेको छ।

प्रकाशित
मंगलबार, असार २८, २०७९  १३:४८

बाबुराम–उपेन्द्रका छुट्टाछुट्टै बैठक : जसपामा औपचारिक फुटको घोषणा हुने संकेत

२०७६ मा नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको जनता समाजवादी पार्टी फुटाउन बाबुराम–उपेन्द्रले वीरगञ्ज र काठमाडौंमा छुट्टाछुट्टै बैठक आह्वान गरेपछि सम्भवतः एउटा पार्टी दुईटा भएको औपचारिक घोषणा...

प्रकाशित
मंगलबार, असार २८, २०७९  १०:४३

जम्बो टोलीसहित बालकोटमा ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रकाशित
मंगलबार, असार २८, २०७९  ०९:०६

यी हुन् कांग्रेसले नयाँ थप्न लागेका भ्रातृ र शुभेच्छुक संस्था, 'लोकतान्त्रिक' शब्दमा विरोध

नेपाली कांग्रेसले केही भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने तयारी गरेको छ। थुप्रै भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यताका लागि निवेदन दिएपछि त्यसको प्रक्रिया अघि बढेको हो।

प्रकाशित
मंगलबार, असार २८, २०७९  ०७:०४

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, यी हुन् छलफलका विषय

केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ।

प्रकाशित
सोमबार, असार २७, २०७९  २०:४२

देउवा समूहकै नेताले खोले गठबन्धनविरुद्धको 'फायर'

‘गठबन्धनका एजेन्डा हाम्रो मुख्य चासोको विषय हो। आज त सभापति निकट नेताहरुले नै धमाधम फायर खोल्नुभयो। हामी बोल्ने विषय नै नरहने भए।’

प्रकाशित
सोमबार, असार २७, २०७९  १९:३३

प्रचण्ड-लिउ दुई घण्टा वार्ता : नेपालमा शक्ति राष्ट्रको हस्तक्षेप अस्वीकार्य

उनले चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएको बताएका छन्। भने, ‘चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको...

प्रकाशित
सोमबार, असार २७, २०७९  १९:०५

कांग्रेस बैठक : घेराबन्दीमा देउवा, सानेपामा के भयो दिनभर?

बैठकमा बोल्ने प्रदेश १ का सभापति उद्धव थापाले भने गठबन्धन सफल भएको बताएका थिए। आफ्नो प्रदेशमा गठबन्धनकै कारण पहिलो दल बन्न सकेको उनको भनाइ थियो।

प्रकाशित
सोमबार, असार २७, २०७९  १७:५६

केन्द्रीय समिति बैठकमा शेखरको १२ बुँदे धारणा- गठबन्धनले खासै काम गरेन, पुनर्विचार गरौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई १२ बुँदे ध्यानाकर्षण गराउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीलाई किन निरन्तरता दिन खोजिएको हो भनेर प्रश्न गरेका...

प्रकाशित
सोमबार, असार २७, २०७९  १७:४६

गुरुले 'कांग्रेस एक्लै लड्नुपर्छ' भनेपछि जंगिए देउवा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज बरालले कांग्रेसले एक्लै लडेर चुनाव जित्नुपर्छ भनेपछि सभापति शेरबहादुर देउवा जंगिएका छन्।