आइतबार, असार ७, २०८३

एमालेबाट उपसभामुख उम्मेदवारमा विद्या भट्टराई

बिहीबार, असार ३०, २०७९
शुक्रबार हुने उपसभामुखको निर्वाचनमा एमालेले भट्टराईको नाम तय गरेको हो।

उपसभामुखमा भिड्दै एमाले

बिहीबार, असार ३०, २०७९
एमालेले उपसभामुखमा उम्मेदवारी दर्ता गराइनसके पनि लोकतान्त्रिक समाजवादी पार्टीसँग यसबारे छलफल गरिरहेको छ।

उपसभामुखमा पुष्पा भुसालको उम्मेदवारी

बिहीबार, असार ३०, २०७९
प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।

स्रोत नखुलेको बीस लाख रकमसहित दुई भारतीय पक्राउ

स्रोत नखुलेको बीस लाख रकमसहित दुई भारतीय पक्राउ

स्रोत नखुलेको बीस लाख रकमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।
सरकारको आलोचना भएपछि आज कांग्रेस बैठकमा मन्त्रीले जवाफ दिने

सरकारको आलोचना भएपछि आज कांग्रेस बैठकमा मन्त्रीले जवाफ दिने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। सोमबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेको छ।
त्यस्ता दुई पालिका, जहाँ छ शून्य बेरुजु

त्यस्ता दुई पालिका, जहाँ छ शून्य बेरुजु

महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन अनुसार स्थानीय तहको बेरुजु बढेको छ। लेखा परीक्षण भएका ७४४ स्थानीय तहको ४४ अर्ब २४ करोड १३ लाख बेरुजु रहेको छ।
साढे दुई वर्षपछि उपसभामुखको खोजी, आजबाट निर्वाचन प्रक्रिया अघि बढाइने

साढे दुई वर्षपछि उपसभामुखको खोजी, आजबाट निर्वाचन प्रक्रिया अघि बढाइने

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन शुक्रबार हुने भएको छ। यससँगै साढे दुई वर्षपछि संसदले उपसभामुख पाउने भएको छ।
संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।
प्रकाशित
बुधबार, असार २९, २०७९  २२:५०

ओलीले भने - अहिलेसम्म मानवअधिकार उल्लंघन गरेको छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लंघन नगरेको दाबी गरेका छन्।

प्रकाशित
बुधबार, असार २९, २०७९  २१:४१

यस्तो रह्यो नागरिकता विधेयक अघि बढाउन गृहमन्त्री खाणको प्रयास

लामो समयदेखि थाँती रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउन गृहमन्त्री बालकृष्ण खाणले महत्वूर्ण प्रयास गरेका छन्।

प्रकाशित
बुधबार, असार २९, २०७९  २१:१७

देउवा सरकारको एक वर्षे कूटनीतिक 'रिपोर्ट कार्ड'

कूटनीतिज्ञ डा. दिनेश भट्टराईले अहिलेको सरकारले गरेका कामहरुले मुलुकको शिर ठाडो हुने काम गरेको दाबी गरे।

प्रकाशित
बुधबार, असार २९, २०७९  २०:०६

कांग्रेस बैठक : प्रश्‍नले घेरिए महामन्त्रीद्वय, शेखरको गुट भेलाका लागि मागिदिए छुट्टै कोठा

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले त महामन्त्रीद्वयले केटाकेटी हर्कत जारी राखे बहिस्कार नै गर्ने चेतावनी दिए। ‘महामन्त्रीद्वयको केटाकेटीपन जारी रहे हामी बहिस्कार गर्न बाध्य हुनेछौं,’ बुढाथोकीले भनेका थिए। उनले शेखर कोइराला...

प्रकाशित
बुधबार, असार २९, २०७९  १९:४१

टिकट वितरणमा पूर्वाग्रह र प्रतिशोध राखियो, छानबिन हुनुपर्छ : अजयबाबु शिवाकोटी

पूर्वाग्रह र प्रतिशोध राखेर टिकट नदिइएको, अन्याय भएका आवाज पनि सुनिएको छ,' बैठकमा बोल्दै शिवाकोटीले भने।

प्रकाशित
बुधबार, असार २९, २०७९  १८:१७

सञ्जय गौतमलाई थर्काउँदै देउवाले भने- विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्न सक्छु!

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले केन्द्रीय सदस्य सञ्जय गौतमलाई थर्काएका छन्।

प्रकाशित
बुधबार, असार २९, २०७९  १७:५८

कांग्रेस केन्द्रीय समिति बैठक : बैसाखीबिनै पार्टीलाई ठूलो बनाउन आग्रह

प्रतिपक्षमा हुँदा उठाएका मुद्दा र सत्तापक्ष भएपछिका मुद्दालाई समान ढंगले हेर्न कांग्रेस नेतृत्वलाई सुझाव।

प्रकाशित
बुधबार, असार २९, २०७९  १६:४९

नेपाल श्रीलंकाको बाटोमा जाँदैन, बिजुली बेचेरै अर्बौं कमाउन सकिन्छ : ज्ञानेन्द्रबहादुर कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री र सरकारका समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने दाबी गरेका छन्।

प्रकाशित
बुधबार, असार २९, २०७९  १६:१८

अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, कुन मन्त्रालयको कति?

अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो।

प्रकाशित
बुधबार, असार २९, २०७९  १६:०३

कांग्रेस बैठकमा महामन्त्रीद्वयको कार्यशैलीप्रति उठ्यो प्रश्न

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेको विषयमा केन्द्रीय समिति बैठकमा प्रश्न उठेको छ। केन्द्रीय सदस्य राजीव ढुंगानाले यस्तो प्रश्न उठाएका हुन्।

प्रकाशित
बुधबार, असार २९, २०७९  १५:५५

विवादरहित भएन देउवाको एक वर्ष

सर्वोच्चको आदेशले प्रतिनिधिसभा जिउँदो भएपछि पाँच दलीय गठबन्धन सरकारको तालाचाँबी लिएर चिठ्ठामा प्रधानमन्त्री बनेका देउवा कम्युनिस्टभित्रको घर झगडालाई सत्ताको भर्‍याङ बनाउन सफल।

प्रकाशित
बुधबार, असार २९, २०७९  १५:४१

धनश्यामको दाबी : सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टीमा व्यवस्था छैन

नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू नेतृत्वको समितिमा गभर्नर महाप्रसाद अधिकारी सदस्य नरहेको दाबी गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो दाबी गरेका हुन्।