आइतबार, असार ७, २०८३

दोस्रो पटकको प्रयासमा उपसभामुख बनिन् पुष्पा

शुक्रबार, असार ३१, २०७९
नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल दोस्रो पटकको प्रयासमा उपसभामुखमा निर्वाचित भएकी छन्।

१४८ मत ल्याएर पुष्पा बनिन् उपसभामुख, विद्याको प्रस्तावमा भएन मतदान

शुक्रबार, असार ३१, २०७९
'पुष्पा भुसाललाई प्रतिनिधि सभा उपसभामुखमा चयन गरियोस्' भनी माओवादीका देव गुरुङले गरेको प्रस्तावमा पुष्पाले १४८ मत प्राप्त गरी विजयी भइन्।

उपसभामुख बनाउने पहिलो प्रस्तावमाथि मतदान सम्पन्न

शुक्रबार, असार ३१, २०७९
सोही पदका लागि नेकपा एमालकी विद्या भट्टराई पनि उम्मेदवार छन्। तर उनको उम्मेदवारी दोस्रो नम्बरमा परेकाले पुष्पा निर्वाचित नभएको खण्डमा मात्र उनको प्रस्तावमाथि मतदान हुनेछ।

लोसपाको पनि समर्थन पुष्पालाई

लोसपाको पनि समर्थन पुष्पालाई

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि नेपाली कांग्रेसकी पुष्पा भट्टराईलाई समर्थन गर्ने भएको छ। संसदमा बोल्दै लोसपाकी चन्दा चौधरीले यस्तो जानकारी दिएकी हुन्।
लम्बियो सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद

लम्बियो सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद

शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको म्याद तीन महिना थपेर असोज मसान्तसम्म बनाउने निर्णय गरेको हो।
प्रधानमन्त्री देउवाले भने– गभर्नरले राजीनामा दिनुपर्छ

प्रधानमन्त्री देउवाले भने– गभर्नरले राजीनामा दिनुपर्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले नोपल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन्।
स्थानीय तह निर्वाचनमा एमाले हराउने हामी नै हौं  : नेता नेपाल

स्थानीय तह निर्वाचनमा एमाले हराउने हामी नै हौं : नेता नेपाल

निर्वाचनमा गठबन्धनको उम्मेदवार भएपछि पक्कै जितिन्छ भन्ने भ्रममा नबस्न कार्यकर्तालाई नेता नेपालको सुझाव।
एमालेको दाबी : प्रधानमन्त्री देउवाको एक वर्षे कार्यकाल समयको बर्बादी

एमालेको दाबी : प्रधानमन्त्री देउवाको एक वर्षे कार्यकाल समयको बर्बादी

जनजीविका र राष्ट्रियताको सवाल, सुशासन र भ्रष्टाचार नियन्त्रणमा देउवा सरकारको एक वर्षे कार्यकाल असफल भएको एमाले ठहर रहेको छ।
प्रकाशित
शुक्रबार, असार ३१, २०७९  १३:२५

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको हो।

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  १३:१७

दिल्ली उडे दाहाल

नयाँ दिल्लीमा प्रधानमन्त्री पत्नी आरजु र आफू जानु संयोग मात्रै भएको अध्यक्ष दाहालको तर्क।

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  १२:५६

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सत्ता गठबन्धन सहमत

सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्ने गरी विधेयक बनेको दाबी।

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  १२:५०

दूरसञ्चार प्राधिकरणको पैसामा सञ्चारमन्त्रीलाई गाडी

प्राधिकरणको स्वीकृत बजेटबाट मन्त्रीलाई सवारी साधन खरिदका लागि खर्च गर्नु कानुनसम्मत नभएको महालेखाको ठहर

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  १२:३०

गभर्नरविरुद्ध माईतीघरमा नेविसंघको धर्ना

नेपाल सरकारका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माईतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ।

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  १२:१४

आईजीपी मुद्दामा अन्तिम सुनुवाइ हुँदै, फैसला आजै आउन सक्ने

नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट सर्वोच्च अदालतमा जवाफी बहस सुरु भएको छ।

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  ११:१०

बाबुराम पार्टी फुटाउने गतिविधिमा लागेपछि कारबाही : उपेन्द्र यादव

बाबुरामले अर्को पार्टी खोल्न लागिसकेको अवस्थामा एकै मानिसलाई धेरै पार्टीमा सदस्य बनाउन नसकिने अध्यक्ष यादवको जिकिर।

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  ११:०७

वालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, उपसभामुख निर्वाचनका विषयमा छलफल हुँदै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ।

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  १०:३७

प्रदेश खारेजीको मुद्दा बन्ला एमालेको चुनावी एजेन्डा?

प्रदेश तह र संघीय तहमा दोस्रो पटक चुनाव गर्ने तयारी भइरहँदा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल एमालेले भने आगामी चुनावमा प्रदेश तहलाई खारेजी गर्ने विषयमा छलफल चलाउन थालेको छ।

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  ०८:४१

अध्यक्ष उपेन्द्रलाई पूर्वमन्त्री यादवको पत्र- जसपाको कुनै जिम्मेवारीमा बस्दिनँ

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्य रेणु यादवले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा गरेकी छन्।

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  ०७:५३

उपसभामुख निर्वाचन : प्रतिनिधिसभामा यस्तो छ अंकगणित

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद...

प्रकाशित
शुक्रबार, असार ३१, २०७९  ०७:०५

प्रचण्ड तीन दिने भ्रमणका लागि आज भारत जाँदै

भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने छ।