'मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन,' उनले भने, 'यद्यपि मेरो भ्रमणले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ। तत्काल देखिएका केही समस्याहरु पनि समाधानमा आउनेछ। यस भ्रमणले...
भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन्।
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्। नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा आइतबार बिहान प्रचण्ड र नड्डाबीच कुराकानी...
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
शुक्रबारदेखि भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपचारका लागि भारतमै रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाबीच शनिबार बिहान भेट भएको छ।
देउवाले एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एस अध्यक्ष माधवकुमार नेपालको चरित्रचित्रण गर्दै गठबन्धन गरेरै चुनावमा जानुपर्ने जोड दिए। उनले आफू इतर पक्षका नेताहरूलाई पनि...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २ गते पुनः बस्ने भएको छ। शनिबार नै बैठक सक्ने तयारी गरिएको भएपनि निर्णय गर्न बाँकी रहेपछि साउन २ का लागि बैठक सारिएको हो।
नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँडले कांग्रेस एक्लै चुनावमा जाने हो भने पनि प्रतिनिधिसभा प्रत्यक्षमा ७७ सिट ल्याउने दाबी गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको अतिप्रशंशा र अति आलोचना पनि गर्न नुहने बताएका छन्। प्रशंशा गर्ने नाममा आरती र पुष्पाञ्जली गर्न जरुरी नभएको उनको तर्क छ।