शनिबार, असार ६, २०८३

बाबुरामको राजनीतिक यात्रा : विकासमा भिजन, राजनीतिमा अलमल

मंगलबार, साउन ३, २०७९
राजनीतिक जीवनको धेरै समय क्रान्ति र परिवर्तनको सपना देख्दादेख्दै र विभिन्न दल निर्माण गर्दागर्दै डा. बाबुराम भट्टराई अहिलेको अवस्थामा दलविहीन हुन पुगेका छन्।

एमाले वरिष्ठ उपाध्यक्ष भन्छन्- 'एम अधिकारी' सार्वजनिक गर्न आवश्यक छैन

मंगलबार, साउन ३, २०७९
'राजनीतिक दलभित्र पनि केही विषयमा गोपनीयता राख्नु पर्ने विषय हुन्छन्। सबै विवरण सार्वजनिक गर्न आवश्यक छैन। अहिलेको अवस्थामा पार्टी बाध्य हुँदैन,' अधिकारीको भनाइ छ।

चार नेताले छाडे राप्रपा, केन्द्रीय समिति बैठक सुरु

मंगलबार, साउन ३, २०७९
साउन ५ देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदन, दोस्रो चरणको आन्दोलनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ।

माओवादी अध्यक्ष दाहालले भने : गठबन्धन यताउति नहुने कांग्रेसको निर्णय उचित

माओवादी अध्यक्ष दाहालले भने : गठबन्धन यताउति नहुने कांग्रेसको निर्णय उचित

कांग्रेससँगको गठबन्धनलाई सँगै लिएर जाने अध्यक्ष दाहाल घोषणा।
बाबुरामसँग भेटेपछि प्रचण्डले भने- कांग्रेसले सही निर्णय गरेको छ [भिडियोसहित]

बाबुरामसँग भेटेपछि प्रचण्डले भने- कांग्रेसले सही निर्णय गरेको छ [भिडियोसहित]

मंगलवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन्।
सरकार गैरजिम्मेवार भयो : पोखरेल

सरकार गैरजिम्मेवार भयो : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्। राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको उनको आरोप छ।
नेपालमा ‘संवर्द्धनवादी’ वैचारिक धार कमजोर हुँदै गयो : कमल थापा

नेपालमा ‘संवर्द्धनवादी’ वैचारिक धार कमजोर हुँदै गयो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा ‘संवर्द्धनवादी’ वैचारिक धार कमजोर हुँदै गएको टिप्पणी गरेका छन्।
'कम्युनिस्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ'

'कम्युनिस्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ'

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिस्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्।
प्रकाशित
मंगलबार, साउन ३, २०७९  ०७:००

निर्णय प्रक्रियामा गगन-विश्व हाबी, देउवालाई कसले मनायो?

गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थीर सरकारमार्फत जनताको जीवनस्तरमा...

प्रकाशित
सोमबार, साउन २, २०७९  १९:४२

श्वेतपत्र जारी गर्नेसहित सरकारलाई कांग्रेसका ५ सुझाव

नेपाली कांग्रेसलाई आफ्नो पार्टी सभापति नेतृत्वको सरकारलाई पाँच सुझाव दिएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्‍न गर्दै कांग्रेस विभिन्‍न ५ सुझाव व्यक्त गरेको हो। संविधानको रक्षा गर्न र लोकतान्त्रिक संस्थाहरू...

प्रकाशित
सोमबार, साउन २, २०७९  १८:३९

थप दुई न्यायाधीशलाई बर्खास्त गर्न न्याय परिषद्को सिफारिस

न्याय परिषद्ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ। सोमबार बसेको परिषद् बैठकले न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न परिषद्ले सिफारिस गरेको हो।

प्रकाशित
सोमबार, साउन २, २०७९  १८:२१

साउनभित्र भ्रातृ संस्थालाई पूर्णता दिँदै कांग्रेस, साताव्यापी बैठकका यी हुन् १२ निर्णय

५ दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।

प्रकाशित
सोमबार, साउन २, २०७९  १७:४०

कांग्रेसको निर्णय : बहुमतका लागि सत्ता गठबन्धनका सहयात्रीसँग चुनावी तालमेल

लोकतन्त्र बलियो बनाउन र आगामी प्रदेशसभा, संघीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सत्ता गठबन्धनमा आबद्ध दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको घोषणा।

प्रकाशित
सोमबार, साउन २, २०७९  १७:२४

प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी दर्ताको दिनसम्म : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल अर्को निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन्।

प्रकाशित
सोमबार, साउन २, २०७९  १६:५८

कमल थापाले गरे विभिन्न समितिमा पदाधिकारी मनोनयन

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा आफैंलाई मनोनयन गरे अध्यक्ष थापाले।

प्रकाशित
सोमबार, साउन २, २०७९  १५:१४

वडाध्यक्षलाई पोखरीमा खसालिएकोबारे सदनमा गृहमन्त्रीको जवाफ माग

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रहरीबीच भएको धकेलाधकेलको विषयमा गृहमन्त्रीको जवाफ माग गरेका छन्।

प्रकाशित
सोमबार, साउन २, २०७९  १४:३८

प्रदेश १ को नाम जुराउन सर्वपक्षीय बैठक आह्वान

जातीय नाम राख्ने कि भौगोलिक नाम राख्ने भन्ने विवादमा दलहरूबीच कुरो नमिल्दा प्रदेश १ ले अहिलेसम्म नाम जुराउन नसकेको हो।

प्रकाशित
सोमबार, साउन २, २०७९  १२:१८

बागमती प्रदेशसभा बैठक बिहीबार बस्ने

बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ ।

प्रकाशित
सोमबार, साउन २, २०७९  ०७:५३

प्रचण्डप्रति लक्षित गर्दै भीम रावलले भने- भाकपाको अवसानबाट नेपाली नेताले सिक्ने कि?

नेकपा एमालेका नेता भीम रावलले हालै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणलाई लक्षीत गर्दै टिप्पणी गरेका छन्।

प्रकाशित
आइतबार, साउन १, २०७९  २१:४५

दिल्ली फकाउने दाहाल प्रयास विफल!

सञ्‍चारकर्मीलाई उनले मोदीसँग भेट हुन नसकेकोमा 'टेन्सन' भएको बताइरहँदा उनको अनुहारमा भने मोदीले समय नदिएकोप्रति गुनासो झल्किन्थ्यो। उनले त्यसलाई कभर गर्न थपे, 'बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि...