शनिबार, असार ६, २०८३

समाजवादी केन्द्रले भन्यो- आजभोलि नै नेतृत्व हस्तान्तरण गर्न तयार छौँ

बिहीबार, साउन ५, २०७९
समाजवादी केन्द्रले आफूहरू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको जानकारी गराएको छ। केन्द्रका सर्वोच्च नेता युवराज सफलले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।

ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवार बन्‍ने वातावरणविद् अरनिको पाण्डेको घोषणा

बिहीबार, साउन ५, २०७९
वातावरणविद् अरनिको पाण्डेले आगामी संसदीय चुनावमा ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रदेश सरकार आवश्यक छैन : कमल थापा

बिहीबार, साउन ५, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन्।

गठबन्धनमा नाफाको तालमेल अस्वीकार्य  : गगन थापा

गठबन्धनमा नाफाको तालमेल अस्वीकार्य : गगन थापा

न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि तानातानले गठबन्धन टुट्न सक्ने थापाको तर्क।
एसपीपी अस्वीकार गर्ने निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

एसपीपी अस्वीकार गर्ने निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सैन्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वन नगर्ने निर्णय कार्यान्वयबारे संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।
निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन गर्ने संसदीय समितिको म्याद थपियो

निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन गर्ने संसदीय समितिको म्याद थपियो

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गरिएको छ।
झलनाथको प्रश्न- एसपीपी अस्वीकार गर्दै पत्र लेख्न कसले रोक्यो?

झलनाथको प्रश्न- एसपीपी अस्वीकार गर्दै पत्र लेख्न कसले रोक्यो?

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीपी अस्वीकार गर्दै पत्र नलेखेको भन्दै सरकारले आक्रोश व्यक्त गरेका छन्।
सदनमा झलनाथको चिया प्रवचन : सांसदले चिया खपत बढाउनेदेखि सरकारलाई २० बुँदे सुझावसम्म

सदनमा झलनाथको चिया प्रवचन : सांसदले चिया खपत बढाउनेदेखि सरकारलाई २० बुँदे सुझावसम्म

सरकारले चियाको विकासमा बेवास्ता गरेको गुनासो खनालले गरे। देशमा चियाको उत्पादन बढिरहेको भन्दै उनले यसलाई नीति तथा कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेकोमा खेद व्यक्त गरे। सांसद खनालले चियाको...
प्रकाशित
बिहीबार, साउन ५, २०७९  १५:११

प्रदीप ज्ञवालीको शुभकामना– मलाई ट्रोल बनाउनेको भान्सा सस्तो होस्

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका छन्।

प्रकाशित
बिहीबार, साउन ५, २०७९  १५:०४

एसपीपीमा भाग नलिने पत्र तत्काल पठाउन रुलिङ गरियोस् : माओवादी

सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले भाग नलिने पत्र अमेरिकालाई तत्काल पठाउन सदनबाट रुलिङ हुनुपर्ने माग गरेको छ।

प्रकाशित
बिहीबार, साउन ५, २०७९  १४:५०

विवादका पर्याय जनार्दन शर्मा : संसदीय छानबिन समितिको ३ घन्टे केरकारमा भएनन् टसमस

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक हुनु एक दिनअघि अर्थ मन्त्रालयमा बाहिरका मान्छे ल्याएर करका दर हेरफेर नगराएको र मन्त्रालयको सिसीटिभी फुटेज डिलेट नगरेको तत्कालीन अर्थमन्त्री शर्माको दाबी छ।

प्रकाशित
बिहीबार, साउन ५, २०७९  १४:४०

राप्रपा छोडेका ४ नेता राप्रपा नेपाल प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका ४ जना नेता कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका छन्।

प्रकाशित
बिहीबार, साउन ५, २०७९  १४:३३

दाहाल–बाबुराम भेट : समाजवादी केन्द्र गठनको प्रस्ताव

मूल घर नेकपा माओवादी केन्द्रमा नफर्किने बाबुरामको अडानपछि अध्यक्ष दाहालले राखे समाजवादी केन्द्र गठनको प्रस्ताव।

प्रकाशित
बिहीबार, साउन ५, २०७९  १३:१९

फोहोर व्यवस्थापनमा मेरो अवधारणा उपयुक्त छ : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको दाबी गरेका छन्।

प्रकाशित
बिहीबार, साउन ५, २०७९  ०९:१५

छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगे जनार्दन शर्मा

बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन्। समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन्।

प्रकाशित
बिहीबार, साउन ५, २०७९  ०६:५३

प्रचण्ड-बाबुरामबीच वार्ता हुँदै, मुख्य एजेन्डा पार्टी एकता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच बिहीबार पनि छलफल हुने भएको छ।

प्रकाशित
बुधबार, साउन ४, २०७९  २२:१५

आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए...

प्रकाशित
बुधबार, साउन ४, २०७९  २१:५०

तरुण दलका नेताले कुटे गाउँपालिकाका प्राविधिक

नेपाली कांग्रेसनिकट नेपाल तरुण दलका बाँफिकोट गाउँपालिका अध्यक्ष राजु शाहीले पालिकाका प्राविधिकमाथि हातपात गरेका छन्।

प्रकाशित
बुधबार, साउन ४, २०७९  २१:५०

‘संघीयता मुलुकको आवश्यकता’

जनसरोकार अभियानद्वारा काठमाडौंमा आयोजित ‘सङ्घीयता : भ्रम र यथार्थ’ विषयक बहसका वक्ताहरूले कतिपयमा संघीयताबारे भ्रम उत्पन्न भएको उल्लेख गर्दै मुलुकको पहिचान, संस्कृति, मूल्य मान्यताका आधारमा संघीयता स्थापना भएको बताएका हुन्।

प्रकाशित
बुधबार, साउन ४, २०७९  २१:३१

जनार्दन शर्मामाथि छानबिन गर्न थप समय माग्ने संसदीय समितिको निर्णय

तत्कालीन जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियालाई करका दर हेरफेर गर्न दिएको आरोप लागेपछि छानबिन गर्न गठिन संसदीय समितिले थप समय माग गरेको छ।