बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

नेविसंघले आइतबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- संसदबाट परीत नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला  जलाएको छ। नेविसंघले आइतबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो।   

विद्यार्थीले पुत्ला दहन गर्दै राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका थिए। प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको थियो। नागरिकता विधयेक प्रमाणीकरण गर्न दोस्रोपटक राष्ट्रपति भण्डारी समक्ष पठाइएको छ। 


प्रकाशित: Sep 11, 2022| 11:02 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...