बुधबार, साउन २०, २०८३

'विशेष कारण' देखाएर सारियो राष्ट्रियसभा बैठक

राष्ट्रियसभाको आइतबारको बैठक सरेको छ। आज १ बजेका लागि बोलाइएको बैठक २९ भदौका लागि सरेको हो।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं– राष्ट्रियसभाको आइतबारको बैठक सरेको छ। आज १ बजेका लागि बोलाइएको बैठक २९ भदौका लागि सरेको हो।

बैठक २९ गते बुधबार बिहान १०ः५९ मा बैठक बस्ने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जनाएका छन्।

‘विशेष कारणवश’ आजको बैठक स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ।


प्रकाशित: Sep 11, 2022| 11:07 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...