शनिबार, असार ६, २०८३

सद्भावनामा फिर्ता भइन् सरिता

शनिबार, साउन ७, २०७९
गजेन्द्रबाबुले स्थापना गरेको सद्भावना पार्टीकै कारण मुलुकमा संघीयता आएको नेता गिरीको तर्क।

समाजवादी केन्द्र र वामपन्थी एकता उस्तै–उस्तै : अध्यक्ष दाहाल

शनिबार, साउन ७, २०७९
जे–जे भने पनि वाम एकता मूल विषय रहेको अध्यक्ष दाहालको खुलासा।

पुष्पलाल : कांग्रेस-कम्युनिस्ट मिलनका सूत्रधार

शनिबार, साउन ७, २०७९
कम्युनिस्ट राजनीति इमान, निष्ठा र सिद्धान्तबाट विचलित हुन नहुने मान्यतामा अडिग पुष्पलालले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाकै कारण नेपालमा वामपन्थीहरूको फैलावट हुन सकेको इतिहासविद् जोशीको बुझाइ छ।

वैवाहिक अंगीकृत नागरिकताको विषयमा कांग्रेसबाट बलजफ्ती : नेता नारायणकाजी

वैवाहिक अंगीकृत नागरिकताको विषयमा कांग्रेसबाट बलजफ्ती : नेता नारायणकाजी

वैवाहिक अंगीकृत नागरिकता विधेयक पारित गर्दा अपनाइएको प्रक्रिया गलत भएको नेता नारायणकाजीको दाबी।
प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित

प्रतिनिधिसभाको शुक्रबारको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ पहिलो संशोधन विधेयक २०७९ पारित गरेको छ।
चुनावका लागि सरकारले वृद्धभत्ताको उमेर घटायो :  ओली

चुनावका लागि सरकारले वृद्धभत्ताको उमेर घटायो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन्।
देशको नेतृत्व अब माओवादीले गर्छ : प्रचण्ड

देशको नेतृत्व अब माओवादीले गर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका छन्।
अंगीकृत नागरिकताका लागि सात वर्षको प्रावधान राख्न एमालेको माग

अंगीकृत नागरिकताका लागि सात वर्षको प्रावधान राख्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरुलाई नागरिकता दिनका लागि ७ वर्षे प्रावधान हटाएकोप्रति विरोध गरेको छ।
प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १५:०९

बीपीलाई संसद्ले नसम्झिएकोमा गुनासो

नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक तथा पूर्व सभापति बीपी कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन्।

प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १५:०४

एमसीसी पारित गरेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गरेका छन्।

प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १४:५६

नागरिकता विधेयक फास्ट ट्र्याकबाट पारित गर्नु देशका लागि अहित : नेमकिपा

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्नु देशको हितमा नहुने बताएका छन्।

प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १४:४९

गोर्खा सैनिकलाई पनि नागरिकता दिनुपर्छ : एमाले सांसद दाहाल

नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्।

प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १४:४१

'भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता नबाँडियोस्'

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १४:३२

मिडियाले सही सूचना नदिँदा नागरिकमा भ्रम सिर्जना हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गरेका छन्।

प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १४:१२

प्रेस युनियन निर्वाचन : उम्मेदवारी मनोनयन शुल्क १५ देखि ३० हजारसम्म

नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा आज (शुक्रबार) सुरु भएको छ।

प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १४:०३

४०औं बीपी स्मृति दिवस : कोइरालालाई यसरी सम्झिन्छन् राजनीतिक विश्लेषक

बीपी कोइरालाले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर नेपालमा प्रजातन्त्रको जग बसाल्न अविराम संघर्ष गरेकै कारण अहिलेसम्म नेपाली कांग्रेसले सत्ता सञ्चालनमा अग्र भूमिका वहन गर्न सकेको राजनीतिक विश्लेषकहरूको टिप्पणी।

प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १४:०१

कलम चलाउनेहरूलाई निष्पक्ष पत्रकारिताका लागि थप जिम्मेवार हुन प्रधानमन्त्री देउवाको आग्रह

निर्वाचनलाई सहयोग पुग्ने गरी कलम चलाउन युनियनमा आबद्ध पत्रकारलाई प्रधानमन्त्री देउवाको निर्देशन।

प्रकाशित
शुक्रबार, साउन ६, २०७९  १२:५२

फास्ट ट्र्याकबाट पारित हुँदै नागरिकता विधेयक

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि संसद्मै छलफल गर्ने र पारित गर्ने कार्यसूची।

प्रकाशित
बिहीबार, साउन ५, २०७९  १९:३८

प्रचण्डको भारत भ्रमण 'पार्टी-टु-पार्टी' हो : भारत

भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले भने ‘भ्रमणमा भएका छलफलका विषयमा मैले टिप्पणी गर्नसक्ने अवस्था छैन। यो दुई राजनीतिक दलबीचको भ्रमण आदानप्रदान हो।'

प्रकाशित
बिहीबार, साउन ५, २०७९  १९:२३

संघीय व्यवस्था देशले धान्‍न सक्दैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो र अव्यवहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने बताएका छन्।