सोमबार, असार १, २०८३

चिनियाँ सभामुख लीसँग प्रचण्डको भेटवार्ता

संघीय संसद् नयाँ बानेश्वरमा नेता ली र प्रचण्डबीच भेटवार्ता भएको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९
National life
Shivam cement

काठमाडौं– चिनियाँ सभामुख चाङ्सु ली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। संघीय संसद् नयाँ बानेश्वरमा नेता ली र प्रचण्डबीच भेटवार्ता भएको हो। 

सोमबार नेपाल भ्रमणमा आएका ली मंगलबार बिहानैबाट विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाटमा सक्रिय छन्। उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग भेट गरेका थिए। 

तिमल्सिनासँगको भेटपछि लीले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे। सभामुख लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Sep 13, 2022| 12:12 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...