बिहीबार, साउन २१, २०८३

बालुवाटारमा कार्यदलसहित गठबन्धन दलका शीर्ष नेताको बैठक जारी

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन्। 

आज बिहान कार्यदलको बैठक पनि बालुवाटारमै बसेको थियो। आजको बैठकमा कार्यदलले सिट बाँडफाँटमा भएको सहमतिसहित शीर्ष नेतालाई प्रतिवेदन बुझाउने बताइएको छ। 

प्रकाशित: Sep 08, 2022| 16:21 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...