केन्द्रीय सदस्य गोपाल दहितले अघिल्लो बैठकमा सहमहान्त्री किशोर सिंह राठौरलाई वडा जिताउन नसकेको भन्दै आलोचना गरेका थिए। आफ्नो वडामा कांग्रेस जिताउन सफल भएपनि राठौरले जिताउन नसकेको भन्दै उनले व्यंग्य गरेका...
‘नेपालको भूराजनीतिक अवस्थाबारे’ शीर्षकमा शनिबार आयोजित छलफलमा सहभागी भएका नेता श्रेष्ठले वामपन्थी एकताका लागि सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्नेमा बताएका हुन्। उनले भन्, 'तत्काल पार्टी एकता गर्न नसकिएला, तर तालमेल...
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियाले भातृसंस्थाका समिति गठनमा शेखर समूहसँग छलफल नगरिएको भन्दै आपत्ति जनाएका छन्।
कूटनीतिक र द्विपक्षीय सम्बन्धका आधारमा सन् १९५० को सन्धी, सीमासम्बन्धी मुद्दा र ईपीपीको विषयलाई द्विपक्षीय कूटनीतिक संवादमार्फत उच्च विश्वासका साथ समाधान गर्नुपर्नेछ।
भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशमन्त्री जयशंकरले शनिबार भेटवार्ता गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू सहितका नेतामाथि गरिएको कारवाहीको भत्र्सना गर्दै निर्णय खारेज गर्न माग गरेका छन्।
असार सकिनै लाग्दा पनि पर्वतका किसान भने रोपाइँमै व्यस्त छन्। कृषि ज्ञान केन्द्र पर्वतका अनुसार पर्वतमा हालसम्म ५० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेकी छन्।
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका अध्यक्षद्वय नेपाल र प्रचण्डले नै एसपीपीपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको बताएका हुन्। यद्यपि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्दको कारण एसपीपी...
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ७ राजदूतहरूलाई शपथ दिलाएकी छन्। राजदूतहरूले शुक्रबार राष्ट्रपतिको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उनले दिल्ली ओर्लिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै भारतको सत्तारुढ भाजपासँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तारका र सरकार तहमा देशको हितमा कूटनीतिक कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका हुन्।
संसदीय दलको सचेतकको जिम्मेवारीमा रहेकी पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा शुक्रबार निर्वाचित भएसँगै कांग्रेसमा संसदीय दलको उपनेता, प्रमुख सचेत र सचेतक रिक्त भएको हो।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्द गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन्।नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका...