बिहीबार, साउन २१, २०८३

झापा-४ मा चुनाव लड्न राप्रपाबाट खुश्बु ओली सर्वसम्मत सिफारिस

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले उनको नाम एकल रुपमा सिफारिस गरेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

झापा– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खुश्बु ओलीलाई सिफारिस गरेको छ। 

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले उनको नाम एकल रुपमा सिफारिस गरेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए। 

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई झापा क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस गरेको छ। २०७४ को निर्वाचनमा लिङदेन सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

प्रकाशित: Sep 06, 2022| 19:26 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...