काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओली झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो। ओली २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए।
प्रकाशित: Sep 05, 2022| 14:22 सोमबार, भदौ २०, २०७९