आइतबार, जेठ ३१, २०८३

गठबन्धन कार्यदल : भोलि सिट बाँडफाँट टुंग्याउने सहमति

सत्तारुढ गठबन्धन दलले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले मंगलबारसम्ममा काम पुरा गर्ने सहमति जुटाएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९
National life
Shivam cement

काठमाडौं- सत्तारुढ गठबन्धन दलले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले मंगलबारसम्ममा काम पुरा गर्ने सहमति जुटाएको छ। कार्यदलका नेताहरूबीच भएको छलफलले १६५ वटै निर्वाचन क्षेत्रका विषयमा बाँडफाँट टुंग्याउने सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘शीर्ष नेतृत्वबाट प्रदान भएको जिम्मेवारीअनुसार आज हामीले सरसर्ति १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरेका छौं,' उनले थपे, 'भोलि फेरि छलफललाई निरन्तरता दिएर प्रतिवेदनलाई अन्तिम रुप दिइने छ।’

कार्यदलले बनाएको प्रतिवेदन शीर्ष नेतृत्वलाई हस्तान्तरण गरिनेछ। 

प्रकाशित: Sep 05, 2022| 22:31 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...