आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाइने

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाइने

बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९
National life
Shivam cement

काठमाडौं- सत्तारुढ गठबन्धन दलले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक बस्ने भएको छ।  हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि पुनः बैठक बस्दै छ। बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ। 

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो।  

संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले जानकारी दिए। 

प्रकाशित: Sep 06, 2022| 07:15 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...