बिहीबार, साउन २१, २०८३

५२ क्षेत्रमा एमालेले सिफारिस गर्‍यो सर्वसम्मत उम्मेदवार

महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि सर्वसम्मत रूपमा सिफारिसमा परेका हुन्।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन्। 

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन्।

महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि सर्वसम्मत रूपमा सिफारिसमा परेका हुन्। 

हालसम्म सर्वसम्मत सिफारिस क्षेत्र र नेता

१) केपी शर्मा ओली – झापा ५

२) रविन कोइराला – झापा १

३) वसन्तकुमार नेम्वाङ – पाँचथर

४) महेश बस्नेत – इलाम १

५) सुवास नेम्वाङ – इलाम २

६) ऋषिकेश पोखरेल – मोरङ २

७) भानुभक्त ढकाल – मोरङ ३

८) विनोद ढकाल – मोरङ ४

९) योगी मण्डल – मोरङ ५

१०) जयकुमार राई – सुनसरी १

११) भगवती चौधरी – सुनसरी ३

१२) एलपी साँवा लिम्बु – झापा ४

१३) मानवीर राई – सोलुखुम्बु

मधेस प्रदेश

१) जुलीकुमारी महतो – धनुषा ३

२) रघुवीर महासेठ – धनुषा ४

३) अजय गुप्ता – रौतहट १

४) प्रभु साह – रौतहट ३

५) बलवीर चौधरी – बारा २

६) देवनारायण चौधरी – बारा ४

७) लिलानाथ श्रेष्ठ – सिराहा

८) राजकुमार गुप्ता – पर्सा ३

बागमती प्रदेश

१) गोकुल बाँस्कोटा – काभ्रे २

२) नवराज सिलवाल – ललितपुर १

३) प्रेम महर्जन – ललितपुर २

४) मणिराम फुयाल – काठमाडौं २

५) कृष्ण राई – काठमाडौं ३

६) डा.राजन भट्टराई – काठमाडौं ४

७) ईश्वर पोखरेल – काठमाडौं ५

८) राजेश शाक्य – काठमाडौं ८

९) रामप्रसाद न्यौपाने – चितवन ३

१०) महेश बस्नेत – भक्तपुर २

गण्डकी प्रदेश

१) एकबहादुर राना – तनहुँ १

२) तिलक महत – नवलपुर २

३) हरिकृष्ण श्रेष्ठ – म्याग्दी

लुम्बिनी प्रदेश

१) छविलाल विश्वकर्मा – रुपन्देही १

२) विष्णु पौडेल – रुपन्देही २

३) खिमलाल भट्टराई – रुपन्देही ५

४) ठाकुर गैरे – पाल्पा २

५) प्रदीप ज्ञवाली – गुल्मी १

६) शंकर पोखरेल – दाङ २

७) टोपबहादुर रायमाझी – अर्घाखाँची

८) सूर्य थापा – प्यूठान

कर्णाली प्रदेश

१) नागिन्द्र शाही – कालीकोट

२) दल रावल – हुम्ला

सुदूरपश्चिम प्रदेश

१) लेखराज भट्ट – कैलाली ४

२) नारदमुनि राना – कैलाली ५

३) डा.भीम रावल – अछाम १

४) यज्ञ बोगटी – अछाम २

५) दामोदर भण्डारी – बैतडी

६) गणेशसिंह ठगुन्ना – दार्चुला

७) पठानसिंह बोहोरा – डडेलधुरा

प्रकाशित: Sep 05, 2022| 22:43 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...