बिहीबार, साउन २१, २०८३

काठमाडौं-२ क बाट तरुण नेता दिनेशविक्रम शाह सिफारिस

आगामी मंसिरमा हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश शभा क बाट तरुण नेता दिनेश विक्रम शाहको नाम सिफारिस भएको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- आगामी मंसिरमा हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश शभा क बाट तरुण नेता दिनेश विक्रम शाहको नाम सिफारिस भएको छ। काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ को समितिले प्रदेश क मा नेपाल तरुण दलका नेता दिनेश विक्रम शाहको नाम सिफारिस गरेको हो। 

लामो समय फोटो पत्रकारको रुपमा समेत काम गरेका शाही पछिल्लो समय तरुण दलका शाहलाई दोस्रो नम्बरमा सिफारिस गरिएको हो। विभिन्‍न सामाजिक काममा सक्रिय शाहले कोरोना महामारीको समयमा घरघरमै स्वास्थ्य उपकरणहरु पठाउनेदेखि वर्षातमा सडक पूर्वाधार सुधारका लागि पनि काम गरेरहेका छन्। 

उनीसँगै पूर्व महाधिवेशन प्रतिनिधि अर्जुन पराजुली, प्रदेश सभापि धुव्र केसी, धुव्र केसी, वसन्त घिमिरे, विप्लव अधिकारी, शिला रिजा पराजुली, शिक्षित पराजुली र हिमाल घिमिरे सिफारिस भएका छन्। 

त्यसैगरी प्रदेश सभाको समानुपातिकतर्फ अमृत कार्की, कृष्णबहादुर केसी, चन्द्रज्योति खतिवडा, छत्रबहादुर कार्की, दोर्णा खड्का, बैकुण्ठ केसी, राजकुमार लामा, शाकिर उद्दिन, शुशिला चाम्लिङ, सरोजा सापकोटा, सुना परियार र सुनिल गौतम सिफारिस भएका छन्। 

प्रकाशित: Sep 03, 2022| 18:33 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...