शनिबार, जेठ ३०, २०८३

चितवन १ मा स्वर्णिम वाग्लेसहित कांग्रेसबाट ६ जना सिफारिस

नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरिएको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरिएको छ।

National life

क्षेत्रीय सभापति किरण भूषण ओलीले स्वर्णिम वाग्लेसहित ६ जनाको नाम सिफारिस गरेको बताए। समान प्राथमिकताका आधारमा ६ जनाको नाम सिफारिस गरिएको उनले बताए।

उम्मेदवार हुन आवेदन दिएको आधारमा पहिलो दर्ता गर्ने पहिलो क्रम अनुसार नाम सिफारिस गरिएको उनले बताए।

सिफारिस हुनेहरूमा क्रमश: राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ, तीर्थ खनियाँ, स्वर्णिम वाग्ले र विश्व पौडेल रहेका छन्।

प्रकाशित: Sep 03, 2022| 09:17 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...