बुधबार, जेठ २७, २०८३

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचिनका लागि उम्मेदवार सिफारिस भएका छन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचिनका लागि उम्मेदवार सिफारिस भएका छन्।

बिहीबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा–१ बाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो। उनी सो क्षेत्रबाट २०७० र २०७४ सालको निर्वाचनमा उम्मेदवार भई पराजित भएका थिए। 

प्रकाशित: Sep 01, 2022| 12:56 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...