शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पाल्पा-२ मा उम्मेदवार बन्‍न कांग्रेसबाट सिफारिस भए पूर्वगभर्नर नेपाल

पाल्पा-२ मा उम्मेदवार बन्‍न कांग्रेसबाट सिफारिस भए पूर्वगभर्नर नेपाल

नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जिवी नेपाललाई प्रतिनिधिसभाको चुनावमा उम्मेदवारका लागि सिफारिस गरेको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जिवी नेपाललाई प्रतिनिधिसभाको चुनावमा उम्मेदवारका लागि सिफारिस गरेको छ।

पाल्पा क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले डा. नेपालसहित तीन जनालाई प्रतिनिधि सभाका लागि सिफारिस गरेको हो। क्षेत्रीय समितिले नेपालसहित प्रदेशमन्त्री विरबहादुर राना र पूर्वसासंद् हरिप्रसाद नेपाललाई सिफारिस गरेको हो।

चिरन्जिवि नेपाल सुशील कोइराला प्रधानमन्त्री हुँदा गभर्नर बनेका थिए। ५ वर्ष गभर्नरको कार्यकाल पूरा गरेपछि उनी पछिल्लो समय पाल्पा क्षेत्र नम्बर २ को राजनीतिमा सक्रिय छन्।

प्रकाशित: Sep 01, 2022| 20:44 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...