बिहीबार, साउन २१, २०८३

सुर्खेत क्षेत्र–१ बाट खड्काको नाम सिफारिस

बिहीबार बसेको कांग्रेस क्षेत्रीय समिति बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९


काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्। बिहीबार बसेको कांग्रेस क्षेत्रीय समिति बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो। 

खड्का सोही क्षेत्रबाट २०७४ मा एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए। खड्का बाँके क्षेत्र नम्बर ३ बाट पनि सिफारिस भएका छन्।

प्रकाशित: Sep 01, 2022| 17:01 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...