बिहीबार, जेठ २८, २०८३

तीन जिल्लाबाट सिफारिसमा परे उपेन्द्र यादव

सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि यादवको नाम सिफारिस भएको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९
National life
Shivam cement

काठमाडौं– आगामी ४ मंसिरमा हुने संघीय निर्वाचनमा जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम मधेसका तीन जिल्लाबाट सिफारिस भएको छ। सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि यादवको नाम सिफारिस भएको हो। 

पहिलो संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादव दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा भने उनी सप्तरीबाट निर्वाचित भएका थिए। 

प्रकाशित: Sep 01, 2022| 16:47 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...