बुधबार, जेठ २७, २०८३

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी मनोनित

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) मा संसदीय दलको नेताले राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गर्न सक्ने व्यवस्था छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित भएका छन्।

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई राष्ट्रिय सभा संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन्। 

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) मा संसदीय दलको नेताले राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गर्न सक्ने व्यवस्था छ। 

प्रकाशित: Aug 30, 2022| 02:05 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...