बुधबार, जेठ २७, २०८३

काठमाडौं क्षेत्र–४ बाटै चुनाव लड्ने गगनको घोषणा

कास्की क्षेत्र–१ बाट मनोनयन फारम दर्ता गरिएकोबारे जानकारी नभएको गगनको प्रस्टीकरण
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९
National life
Shivam cement

काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्।  ‘म काठमाडौं क्षेत्र–४ बाटै चुनाव लड्छु। यता कसैले आवेदन मागेको छैन। मैले दिएको पनि छैन। मेरो नाम सिफारिस भइहाल्छ,’ उनले भने।

कास्की निर्वाचन क्षेत्र–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन–पत्र सामाजिक सञ्जालमार्फत बाहिरिएपछि गगनले यस्तो बताएका हुन्।

कास्की क्षेत्र–१ बाट मनोनयन फारम दर्ता गरिएकोबारे जानकारी नभएको उनले बताए। महामन्त्री थापाले हालसम्म काठमाडौं क्षेत्र–४ बाट उम्मेदवार बन्न आवेदन दिइनसकेको दाबी गरे।

प्रकाशित: Aug 31, 2022| 15:54 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...