बुधबार, जेठ २७, २०८३

सहमति जुटाउन आज पनि सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ। बुधबार साँझ बसेको बैठक निष्कर्ष बिनै टुंगिएको थियो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९
National life
Shivam cement

काठमाडौं- सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको  कार्यदल बैठक आज पनि बस्ने भएको छ। बुधबार साँझ बसेको बैठक निष्कर्ष बिनै टुंगिएको थियो।

सिट बाँडफाँटका विषयमा सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो। नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटक-पटक निष्कर्षविहीन बन्दै आएको छ। 

नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ। 

प्रकाशित: Sep 01, 2022| 06:37 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...