शनिबार, जेठ २, २०८३

कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराँती

मंगलबार, फागुन २, २०७९
मङ्गलबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उनले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे।

साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल

मंगलबार, फागुन २, २०७९
प्रधानमन्त्री प्रचण्डले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका हुन्।

सत्ता गठबन्धन अस्थिर रहेको ओली संकेत

मंगलबार, फागुन २, २०७९
कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटाउन सफल भए पनि अहिलेको गठबन्धनप्रति ढुक्क हुन नसकिएको ओली बोली।

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिनुपर्छ : झलनाथ खनाल

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिनुपर्छ : झलनाथ खनाल

धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन्।
माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।
बन्दुकको विरोध गर्दा कुटिए कलमजीवी

बन्दुकको विरोध गर्दा कुटिए कलमजीवी

द्वन्द्वपीडित क्याम्पस प्रमुख दुवाडीले सामाजिक सञ्जालमा ‘कथित जनयुद्ध शब्दलाई वैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ पोस्ट्याएपछि माओवादी निकट विद्यार्थी आक्रमणमा उत्रिएका हुन्।
राष्ट्रपति भण्डारी दाङ जाँदै

राष्ट्रपति भण्डारी दाङ जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी दाङ जाने भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति दाङ जाने भएकी हुन्।
प्रधानमन्त्री प्रचण्डसँग कोरियाली राष्ट्रपतिका विशेष दूतको भेट

प्रधानमन्त्री प्रचण्डसँग कोरियाली राष्ट्रपतिका विशेष दूतको भेट

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल।
प्रकाशित
मंगलबार, फागुन २, २०७९  १०:४२

सरकारसँगको वार्तापछि यातायात मजदुरको आन्दोलन फिर्ता

यातायात मजदुरको आन्दोलन स्थगित भएको छ। आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर राजी भएका हुन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  ०९:२३

एकीकृत समाजवादी छोडेकी लिमा भइन् रास्वपाकी केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादी छाडेर लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन्।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  ०८:१८

आजदेखि एमाले निकट अखिलको महाधिवेशन

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र युनियन अनेरास्वियुको महाधिवेशन आज मंगलबारदेखि सुरु हुँदैछ।

प्रकाशित
मंगलबार, फागुन २, २०७९  ०७:००

आज राष्ट्रियसभा बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

बैठक आज दिउँसो चार बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति निकालेर चार बजेका लागि सारिएको थियो।

प्रकाशित
सोमबार, फागुन १, २०७९  २०:४६

'प्रचण्ड सरकारको आयु राष्ट्रपति निर्वाचनसम्म'

कपिलवस्तुमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन्।

प्रकाशित
सोमबार, फागुन १, २०७९  २०:१०

प्रधानमन्त्री दाहाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १९:२२

'फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउँछौं'

महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने दावी गरेका हुन्।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १९:१६

रास्वपाको केन्द्रीय समितिमा थपिए १६ सदस्य

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले ४० सदस्यीय केन्द्रीय समिति बनाएको छ।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १८:०९

अर्थतन्त्रमा देखिएको संकटप्रति सचेत छौं : प्रधानमन्त्री दाहाल

आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष...

प्रकाशित
सोमबार, फागुन १, २०७९  १७:४९

एमालेको ग्रासरुट अभियान: उपाध्यक्षको निरीक्षणमा ७ सचिव तोकिए प्रदेशका कमाण्डर

फागुन र चैत दुई महिना चल्ने यस अभियानमा एमालेले आफ्ना ९ लाख संगठित सदस्यलाई अभिमुखीकरण गर्ने र नयाँ सदस्य बढाउने योजना बनाएको छ।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १७:०९

परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

भेटमा परराष्ट्रमन्त्री पौड्यालद्वारा पोखरा र भैरहवा हवाई रुटमा अड्चन नथाप्न भारतीय विदेश सचिवसँग आग्रह।

प्रकाशित
सोमबार, फागुन १, २०७९  १६:५४

पूर्वराजपरिवारलाई साक्षी राखेर 'ओलीभक्त' प्रसाईंले थाले महाअभियान

एमाले निकट प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यलाई एकै मञ्चमा आसन गराएर नागरिक बचाउ महाअभियान सुरु गरेका हुन्।