बिहीबार, वैशाख ३१, २०८३

कांग्रेसका गोविन्द भट्टराई भन्दा स्वर्णिम ७ हजार बढी मतले अघि

तनहुँ १ मा भएको उपचुनाव अन्तर्गत मतगणना भइरहेको छ।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

National life

काठमाडौं- तनहुँ १ मा भएको उपचुनाव अन्तर्गत मतगणना भइरहेको छ। ६३ हजार ७ सय ५७ मत खसेकोमा अहिलेसम्म १३ हजार ६५ मत गणना सकिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अहिलेसम्म सात हजार भन्दा बढी मतको अग्रता बनाएका छन्।

उनले ७ हजार २९३ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत ल्याएका छन्। 

प्रकाशित: Apr 24, 2023| 08:27 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्