शनिबार, जेठ २, २०८३

शीतलनिवास पुग्यो सांसद चौधरीको कैद मिनाहा फाइल

शुक्रबार, फागुन ५, २०७९
सरकारको सिफारिसमा राष्ट्रपतिले ७ फागुनको प्रजातन्त्र दिवसका दिन असल चालचलन भएका केही कैदीको कैद माफी मिनाहा गर्ने परम्परा छ।

नेकपा एस र जसपा नजोडिने पक्का

शुक्रबार, फागुन ५, २०७९
४ मंसिरको निर्वाचनपछि दुई पार्टीबीच एकता गर्न विभिन्न चरणमा वार्ता भए पनि हालसम्म परिणाम ननिस्किएको हो।

प्रकाशमान सिंह भन्छन्- राष्ट्रपति कांग्रेसबाटै

शुक्रबार, फागुन ५, २०७९
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्।

हरेक नेपालीलाई उद्यमशीलतासहितको रोजगारीको ग्यारेन्टी गरौँ : कांग्रेस नेता महर

हरेक नेपालीलाई उद्यमशीलतासहितको रोजगारीको ग्यारेन्टी गरौँ : कांग्रेस नेता महर

राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताएका छन्।
सत्तामोहले सिद्धान्त लोप भएपछि नेता‍‍-कार्यकर्तालाई पढाइँदै माओवाद

सत्तामोहले सिद्धान्त लोप भएपछि नेता‍‍-कार्यकर्तालाई पढाइँदै माओवाद

नेकपा माओवादी केन्द्रले माओवादी सिद्धान्त सत्तालिप्सामा टाँसिएपछि नेता, कार्यकर्ता पलायन रोक्न माओ दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र, साम्यवादलगायत विषय समेटेर प्रशिक्षण चलाउने भएको हो।
सांसद चौधरीलाई प्रजातन्त्र दिवसमा माफी दिँदै सरकार

सांसद चौधरीलाई प्रजातन्त्र दिवसमा माफी दिँदै सरकार

अदालतले ८ लाख १९ हजार बिगो तिराउने गरी चौधरीको नाममा फैसला गरेकोमा त्यो रकम पनि माफी गर्न सकिने वा नसकिने राय सरकारले महान्यायाधिवक्ताको कार्यालयसँग माग गरेको छ।
जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ।
आज जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक

आज जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।
प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  ०८:०१

एमालेको 'ग्रास रुट' अभियान आजबाट, कुन नेतालाई कहाँ खटाइयो?

नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ। गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन...

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  ०७:२८

कांग्रेस नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  ०७:१०

अनेरास्ववियु अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  २०:५४

सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको छ : मन्त्री राई

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको बताएका छन्।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  २०:३६

'हाम्रो कारणले सत्ता समीकरण बदलिने परिस्थिति आउँदैन'

सुदूरपश्चिम जानेक्रममा सुर्खेत आएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता समीकरण परिवर्तनको कुरा तत्काल असम्भव भएको बताए।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  २०:२४

'देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ'

सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ थियो।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १८:२४

कांग्रेसको ढोक्सामा माछा पर्ने सम्भावना, धरमरमा गठबन्धन

संसद्‍मा पहिलो दल भएर पनि प्रधानमन्त्रीकै लालचले सबैथोक गुमाएको कांग्रेसले राष्ट्रपतिमा ढोक्सा थापेको थियो। त्यसैबेला ओली सशंकित बनी उक्त अभिव्यक्ति दिएका थिए। यतिबेला कांग्रेसले साँच्चै ढोक्सा थापेको छ भने माओवादी...

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १५:५२

भारत भ्रमणमा निस्किए झलनाथ

भाकपाको ११औं अखिल भारतीय महाधिवेशनमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल भारत गएका हुन्।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १५:०३

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याएका हुन्।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १४:१७

उम्मेदवार टुंगो नलाग्दै राष्ट्रपति निर्वाचनको रडाको

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आगामी २५ फागुनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा अबको ९ दिन अर्थात् १३ फागुनमा राजनीतिक दलहरूका तर्फबाट उम्मेदवारी दिनुपर्नेछ। तर मनोनयन दर्ताको समय नजिकिए पनि हालसम्म...

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  १२:५४

मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रकाशित
बिहीबार, फागुन ४, २०७९  ११:२९

प्रतिनिधिसभा बैठक एक साता पछि सारियो

बुधबारको बैठकमा सहभागी सांसदहरूद्वारा शून्य तथा विशेष समयमा आ–आफ्ना धारणा तथा जनताका समस्या सदनमा प्रस्तुत।