बिहीबार, वैशाख ३१, २०८३

बारा २ मा मतान्तर बढाउँदै उपेन्द्र 

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

National life

बारा- बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन्।

उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्‍याएका छन्।

जसपाका अध्यक्षसमेत रहेका यादवले २९५४, जनमतका कुशवाहले २३०४ र नेकपा एमालेका पुरुषोत्तम पौडेलले १००४ मत पाएका छन्। 
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३६३ मत प्राप्त गरेका छन्।

प्रकाशित: Apr 24, 2023| 21:09 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्