बिहीबार, वैशाख ३१, २०८३

बारामा रमेश खरेल चौथोमा, मतान्तर बढाउँदै उपेन्द्र

बारा २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै छन्।
 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- बारा २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै छन्।

National life

उपेन्द्र यादव जनमत पार्टीका शिवचन्द्र कुशवाह भन्दा ३ हजार १ सय मतले अघि छन्। यादव ९ हजार ८ सय ७० मतसहित अग्रस्थानमा छन्।

उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७ सय ७० मत पाएका छन्। कुशवाहाको यो मत उपेन्द्रको भन्दा ३ हजार १ सय मतले कम हो।

तेस्रोमा रहेका नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले १ हजार ३ हजार ७ सय मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेल ११ सय ७४ मतसहित चौथोमा छन्।

प्रकाशित: Apr 25, 2023| 06:44 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्