शनिबार, जेठ २, २०८३

भौतिक विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

आइतबार, फागुन ७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन्।

कर्णाली उत्सवमा बहसः रुपान्तरण कि पुस्तान्तरण?

आइतबार, फागुन ७, २०७९
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवको रुपान्तरण र पुस्तान्तरण सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतम र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले एजेण्डाको रुपान्तरण नभएसम्म पुस्तान्तरण हुन नसक्ने बताए।

एकीकृत निर्वाचन कानुन बनाइँदै

आइतबार, फागुन ७, २०७९
फागुन ७ गते (आज) निर्वाचन आयोगले सातौं निर्वाचन दिवसको अवसरमा सो मस्यौदा पेस गर्न लागेको हो।

'प्रचण्डकी छोरी भएबापत पुरस्कृत' भनेर आलोचित रेणुले बनाइन् भरतपुरलाई देशकै उत्कृष्ट महानगर

'प्रचण्डकी छोरी भएबापत पुरस्कृत' भनेर आलोचित रेणुले बनाइन् भरतपुरलाई देशकै उत्कृष्ट महानगर

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट देखिएको छ। बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा भरतपुर पहिलो भएको हो।
जेलमुक्त भए सांसद चौधरी

जेलमुक्त भए सांसद चौधरी

२०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको अभियोगमा चौधरी जिल्ला कारागार कैलालीको थुनामा थिए।
लोकतन्त्रविरुद्ध  'कृत्रिम ब्ल्याकहोल' निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ : नैनसिंह महर

लोकतन्त्रविरुद्ध 'कृत्रिम ब्ल्याकहोल' निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्। प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता...
जसपा बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

जसपा बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति बैठक आज बस्दैछ।
कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छन् : महामन्त्री शर्मा

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छन् : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन्।
प्रकाशित
आइतबार, फागुन ७, २०७९  ०७:०८

मुलुक सामु द्रुत विकास अघि बढाउने चुनौती छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताएका छन्।

प्रकाशित
आइतबार, फागुन ७, २०७९  ०७:०५

लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाऔं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन्।

प्रकाशित
शनिबार, फागुन ६, २०७९  १४:१९

एमालेलाई आधा कार्यकाल प्रधानमन्त्री र सिंगो राष्ट्रपतिको अफर प्रचण्डबाटै आएको हो : योगेश भट्टराई

बालकोटमा ९ पुसमा सात दलीय गठबन्धनअगाडि प्रचण्ड आफैंले प्रस्ताव गरेको राजनीतिक समझदारीका बुँदा अक्षरशः पालना हुनुपर्ने नेता भट्टराईको धारणा।

प्रकाशित
शनिबार, फागुन ६, २०७९  ११:४१

राष्ट्रपतिबाट नागरिक उन्मुक्तिका सांसद चौधरीलाई क्षमादान

७ फागुनको प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सूचीमा सांसद अरुण चौधरीलाई समावेश गरेपछि उनको बाँकी सजाय मिनाहा भएको हो।

प्रकाशित
शनिबार, फागुन ६, २०७९  ११:१०

स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारले राष्ट्रपतिबाट पाए सफाइ

सरकारले राष्ट्रपति भण्डारीसमक्ष स्थानीय तहमा खडा भएर निर्वाचन खर्च नबुझाएकालाई खतमाफी दिन सिफारिस गरेपछि आयोगले तोकेको जरिमाना मिनाहा भएको हो।

प्रकाशित
शनिबार, फागुन ६, २०७९  १०:२५

दुर्गा प्रसाईंलाई कारबाही गर्न सिफारिस

नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ।

प्रकाशित
शनिबार, फागुन ६, २०७९  ०७:३६

सेनाको भूमिका सराहनीय छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन रेका छन्।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  २०:३८

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  १६:५१

एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान थालेको हो।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  १६:४३

माओवादीको जनयुद्ध दिवस र पृथ्वी जयन्तीको बिदा निरन्तर

पृथ्वी जयन्तीको बिदा सत्ता साझेदार राप्रपाको जोडबल र कथित जनयुद्ध दिवसलाई प्रधानमन्त्री प्रचण्डको स्वनिर्णयबाट निरन्तरता दिइएको हो।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  १५:४६

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

दुई नेताबीच राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल भइरहेको हो।

प्रकाशित
शुक्रबार, फागुन ५, २०७९  १५:०१

कांग्रेसलाई राष्ट्रपति दिए प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री : प्रवक्ता महत

नेकपा माओवादीले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने कांग्रेसको संकेत।