शनिबार, जेठ २, २०८३

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त भए सापकोटा

मंगलबार, फागुन ९, २०७९
चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर सापकोटा पूर्वसभामुख अग्निप्रसादका छोरा हुन्।

प्रचण्डलाई संकट ! कांग्रेसतिर खुट्टा राख्ने कि गठबन्धनमै अडिने?

मंगलबार, फागुन ९, २०७९
माओवादीले सोमबारमात्रै राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने निर्णय गरेसँगै उत्साही बनेका कांग्रेसीहरू नेता माधव नेपालको चर्चाले सशंकित अवस्थामा पुगेका छन्। यस्तो बेला प्रचण्ड कांग्रेसतिर खुट्टा राख्ने वा गठबन्धनतिरै अडिने भन्नेमा...

राष्ट्रपति निर्वाचनबारे खुलेनन् माधव नेपाल, भने- कतिपय कुरा पर्दाभित्रै रहेको राम्रो

मंगलबार, फागुन ९, २०७९
मंगलबार दाङको भालुवाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले बाहिर हल्ला आएजस्तो आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन्।

राष्ट्रपति उम्मेदवार गैरदलीय हुनैपर्छ : शेखर कोइराला

राष्ट्रपति उम्मेदवार गैरदलीय हुनैपर्छ : शेखर कोइराला

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता कार्यक्रम छ। तर राजनीतिक दलहरु अहिलेसम्म नयाँ राष्ट्रपतिमा उठाउने उम्मेदवारबारे केही बोलेका छैनन्।
प्रचण्डले गठबन्धन टुटाए चरम अवसरवाद : नेता योगेश भट्टराई

प्रचण्डले गठबन्धन टुटाए चरम अवसरवाद : नेता योगेश भट्टराई

सत्ता गठबन्धन टुटाउन एमालेले कुनै बिजनेस नगर्ने नेता भट्टराईको धारणा।
'मौलिक चाडपर्व र संस्कृति संरक्षणमा विशेष ध्यान दिनुपर्छ'

'मौलिक चाडपर्व र संस्कृति संरक्षणमा विशेष ध्यान दिनुपर्छ'

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए।
प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि ओलीको ट्विस्ट : माधव नेपाललाई उम्मेदवार बनाउने तयारी

प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि ओलीको ट्विस्ट : माधव नेपाललाई उम्मेदवार बनाउने तयारी

आइतबार महाराजगञ्जस्थित एक व्यवसायीको घरमा नेपाल र ओलीबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भएको नेपालनिकट स्रोतले जनाएको छ। स्रोतकाअनुसार ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन्।
ओलीको 'प्लान बी' : माधव नेपाललाई राष्ट्रपति बनाएर एसलाई एमालेमा गाभ्ने

ओलीको 'प्लान बी' : माधव नेपाललाई राष्ट्रपति बनाएर एसलाई एमालेमा गाभ्ने

ओलीले राष्ट्रपतिमा नेकपा एसका अध्यक्ष नेपाललाई अघि सार्ने तयारी गरेको पूर्वसूचना आफूले पाएको भन्दै प्रचण्डले त्यसो भएमा नेपाललाई कांग्रेसले पनि सहयोग गर्नुपर्ने हुन सक्ने प्रस्ताव गरेका थिए।
प्रकाशित
मंगलबार, फागुन ९, २०७९  ०६:३६

वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ– प्रधानमन्त्री दाहाल

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै...

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  ०६:२९

पर्वलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ- सभापति देउवा

ग्याल्पो ल्होसारको अवसरमा उनले सम्पूर्ण नेपालीका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्, भनी शुभकामना व्यक्त गरेका हुन्।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १९:१५

लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

मन्त्रालय अन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग सोमबार भएको छलफलमा उनले बजेटको ३३ प्रतिशत हिस्सा रहेपनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिए।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १८:५६

कांग्रेसतिर ढल्कियो माओवादी, राष्ट्रपति निर्वाचनमा स्वार्थ मिल्नेसँग सहकार्य

पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको भन्दै माओवादी कांग्रेसतिर ढल्किएको हो।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १८:२३

'संस्कृतिसहितको पर्यटन विकास आवश्यक'

पर्यटनमन्त्री किराँतीले पर्यटनसँग उत्पादन जोड्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्रालयले छिट्टै कार्यक्रम सूची बनाएर सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रर्द्धनको रणनीति तयार गरिने उल्लेख गरे।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १८:१०

जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल

पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गरे।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १७:४७

राष्ट्रपति निर्वाचनबारे के निर्णय गर्ला माओवादीले?

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने धारणा राखिरहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यसबारे पार्टीका नेताहरुको राय बुझ्न पदाधिकारी बैठक बोलाएका हुन्।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १७:०४

'१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ'

सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १६:५१

सिंहदरबारमा प्रचण्ड–माधव नेपाल वार्ता, एजेन्डा राष्ट्रपति निर्वाचन

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच राष्ट्रपति निर्वाचन र गठबन्धनको भविष्यलाई लिएर एक घन्टादेखि छलफल चलिरहेको हो।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १४:४२

लुम्बिनी प्रदेश सरकारमा मिसियो जसपा

मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका हुन्।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १४:१६

बालुवाटारमा प्रचण्ड-रवि लामिछाने भेट

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच कुराकानी भएको हो।

प्रकाशित
सोमबार, फागुन ८, २०७९  १३:२०

कांग्रेस क्याम्पमा हाम फाल्दै प्रचण्ड, पुरानो गठजोड ब्युँतिने संकेत

सभापति देउवा, वरिष्ठ नेता पौडेल, सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेर प्रचण्डसँग राष्ट्रपतिका लागि मात्रै छलफल गरेनन्, सात दलीय गठबन्धन भत्काएर नेकपा माओवादीलाई कांग्रेस क्याम्प अर्थात् पुरानै पाँच दलीय...