शनिबार, जेठ २, २०८३

चार दलको संयुक्त बैठक बस्दै, टु‌गो लगाउलान् राष्ट्रपतिको साझा उम्मेदवार?

बिहीबार, फागुन ११, २०७९
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी मनोनयन हुँदैछ।

प्रचण्डले गठबन्धन तोडे एमाले सरकारबाट बाहिर : योगेश भट्टराई

बिहीबार, फागुन ११, २०७९
हरेक राजनीतिक दलहरू निर्णय लिन स्वतन्त्र रहे पनि गठबन्धन बनेर सरकार सञ्चालन भइरहेकाले सोहीअनुसार सबै चल्नुपर्ने नेता भट्टराईको धारणा।

माधवसँगको भेटपछि के भने प्रचण्डले?

बिहीबार, फागुन ११, २०७९
भेटपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवारको टुंगो लागिनसकेको बताए। पाँच दलीय गठबन्धन ब्युँताउनेबारे पनि छलफल भइरहेको प्रचण्डको भनाइ छ।

जन्मदिनमा ओलीको स्वीकारोक्ति - सत्ता नै अन्तिम सत्य होइन

जन्मदिनमा ओलीको स्वीकारोक्ति - सत्ता नै अन्तिम सत्य होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूका लागि सत्ता प्राप्ति नै अन्तिम सत्य नभएको बताएका छन्।
एमालेले बोलायो सचिवालय बैठक, मुख्य एजेन्डा राष्ट्रपति निर्वाचन

एमालेले बोलायो सचिवालय बैठक, मुख्य एजेन्डा राष्ट्रपति निर्वाचन

बैठकले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको पनि टुंगो लगाउने छ। एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।
जनयुद्ध दिवस मनाउँदा चुप लागेका ओलीले अहिले भने- हिंसा दिवसलाई सरकारले राष्ट्रिय दिवस मनायो

जनयुद्ध दिवस मनाउँदा चुप लागेका ओलीले अहिले भने- हिंसा दिवसलाई सरकारले राष्ट्रिय दिवस मनायो

ओली अध्यक्ष रहेको एमाले आफैं मुख्य सत्ता साझेदार दल हो। सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने निर्णय गर्दा उनले कुनै प्रतिक्रिया दिएका थिएनन्।
सिंहदरबारमा प्रचण्ड–माधव नेपाल वार्ता

सिंहदरबारमा प्रचण्ड–माधव नेपाल वार्ता

छलफल २५ फागुनको राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवार र कांग्रेसतिर हाम फालेर पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताउने विषयमा केन्द्रित रहेको छ।
राष्ट्रपति उम्मेदवार छान्न खोपी पसे दलहरू

राष्ट्रपति उम्मेदवार छान्न खोपी पसे दलहरू

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन राजनीतिक दलका नेताहरू कतै गोप्य मन्त्रणा त कतै बहुपार्टीगत रुपमा गुप्तबासमा रहेका हुन्।
प्रकाशित
बिहीबार, फागुन ११, २०७९  १०:२०

राष्ट्रपति निर्वाचनमा कुन दलको रणनीति कस्तो?

नेपाली कांग्रेस र नेकपा एमालेले प्रखर दाबी गरिरहँदा अन्य दलबाट पनि आकांक्षीहरू देखिएका छन्।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  ०८:३१

भीम रावलको टिप्पणी- राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद

नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन्।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  ०८:११

राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

प्रकाशित
बिहीबार, फागुन ११, २०७९  ०७:१६

के पुरानो गठबन्धन ब्युँतिन लागेको हो?

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  १९:१६

माधव नेपाललाई भेटेर बालुवाटार पुगे देउवा

आफ्नो अस्थायी निवास धुम्बाराहीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग छलफल गरेर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनको सरकारी निवास पुगेका हुन्।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  १७:५६

राष्ट्रपति निर्वाचनमा यी तीन सांसदले मत दिन नपाउने, फरार सांसद कोइरीको नाम भने समावेश

बुधबार निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का ३३१ र प्रदेश सांसद ५५० गरी ८८१ जनाको नामावली प्रकाशन गरेको हो।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  १७:०९

देउवा निवास धुम्बाराही पुगे उपेन्द्र यादव

राष्ट्रपतिको निर्वाचन केन्द्रित रहेर कांग्रेससँग छलफल गर्न यादव देउवा निवास पुगेका हुन्।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  १६:५२

माधव नेपालसँग भेटे चिनियाँ राजदूतले

केही दिनयता नेपालको चर्चा राष्ट्रपति उम्मेदवारको रुपमा भइरहेको छ।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  १६:४०

दुर्गा प्रसाईंले ओलीमाथि लगाए राजावादीको आरोप

पूर्वराजा ज्ञानेन्द्रबाट अभियान सुरु गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने प्रसाईंको दाबी।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  १५:५४

दुई महिने छोरी बोकेर संसद् यात्रा

कांग्रेस सांसद माया राई संसद् बैठकमा भाग लिन आउँदा दुई महिने छोरी ल्याउन छुटाउँदिनन्।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  १५:२८

नेकपा एसको प्रस्टीकरण– राष्ट्रपतिबारे कतैबाट प्रस्ताव आएकै छैन

नेकपा एसका अध्यक्ष नेता नेपाललाई राष्ट्रपतिबारे अहिलेसम्म कसैले पनि प्रस्ताव नगरेको दाबी।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  १४:५४

अरुण चौधरीको सांसद पद फुकुवा

बुधबार सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सांसद चौधरीलाई आममाफी दिएको पत्र पढेर सुनाएसँगै पद यथावत् रहेको हो।