शनिबार, जेठ २, २०८३

रवीन्द्र मिश्रको प्रस्ताव- पूर्वराजालाई बनाऔं राष्ट्रपति

बुधबार, फागुन १०, २०७९
सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले राष्ट्रप्रमुखको रुपमा ज्ञानेन्द्रलाई प्रस्ताव गरेका हुन्।

प्रतिनिधिसभामा लाल आयोगको प्रतिवेदनबारे सोधीखोजी

बुधबार, फागुन १०, २०७९
नागरिक उन्मुक्तिका सांसद चौधरीद्वारा टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरिए सदन अवरुद्ध गरिने चेतावनी।

यस्तो हुनुपर्छ राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारको योग्यता

बुधबार, फागुन १०, २०७९
कार्यकारी भूमिका नदिएए पनि नेपालका राष्ट्रपतिलाई सम्मानित र विशेषाधिकारसहितको अधिकार संविधानले प्रत्याभूत गरेको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

संकटमा परेको सत्ता गठबन्धनलाई जोगाइराख्ने पहलस्वरुप एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।
महन्थलाई राष्ट्रपतिमा समर्थन माग्दै देउवा निवास पुगे लोसपा नेताहरु

महन्थलाई राष्ट्रपतिमा समर्थन माग्दै देउवा निवास पुगे लोसपा नेताहरु

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा राष्ट्रपति उम्मेदवारको विषयमा कांग्रेस र लोसपा नेताहरुबीच छलफल भइरहेको छ।
राष्ट्रपतिबारे निर्णय गर्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

राष्ट्रपतिबारे निर्णय गर्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

१३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ।
राष्ट्रपति निर्वाचनमा चीनको चासो, राजदूतले भेटे प्रधानमन्त्रीलाई

राष्ट्रपति निर्वाचनमा चीनको चासो, राजदूतले भेटे प्रधानमन्त्रीलाई

राजदूत सोङले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि हालै भेट गरेका थिए। भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि हालै नेपालको भ्रमण गरेर राष्ट्रपति निर्वाचनबारे चासो राखेका...
शिखर सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्यान्ड प्रस्थान

शिखर सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्यान्ड प्रस्थान

स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ गएका हुन्।
प्रकाशित
बुधबार, फागुन १०, २०७९  ०९:३९

आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्दै

माघ १६ गते सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म आयोगले मतदाताको नामावली सार्वजनिक गर्न लागेको हो।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  ०९:२५

राष्ट्रपति भण्डारीः विवादै-विवादको कार्यकाल, जाँदाजाँदै देश दौडाहा

सरकारी खर्चमा हुने राष्ट्रपतिको भ्रमणअघि अनेक तयारी गर्नुपर्ने हुन्छ। राष्ट्रपति कार्यालयको सचिवालय सदस्यहरु सुरुमा गएर कार्यक्रमको बारेमा जानकारी लिन्छन्। त्यसपछि सुरक्षा निकायले त्यहाँको गोप्य रिपोर्ट तयार गरेर राष्ट्रपति कार्यालयलाई बुझाउँछ।...

प्रकाशित
बुधबार, फागुन १०, २०७९  ०८:४५

बागमती प्रदेश सभा: सरकारबाट जारी भएका अध्यादेशको प्रतिस्थापन विधेयक पेस हुने

बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। बाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक अपरान्ह २ बजे बोलाइएको हो।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  ०७:५९

स्ववियु चुनावमा तालमेल गर्न तीन विद्यार्थी संगठनद्वारा कार्यदल गठन

तीन सदस्यीय कार्यदलमा नेविसंघबाट दिनेश शाही, अलिख क्रान्तिकारीबाट उपाध्यक्ष क्षितिज सापकोटा र अनेरास्ववियूबाट उपाध्यक्ष हिरेन्द्र शाही रहेका छन्।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  ०७:२६

आज प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेन्डा?

दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  ०७:०४

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न देउवालाई भेट्दै लोसपा

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शीर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन्।

प्रकाशित
बुधबार, फागुन १०, २०७९  ०६:२५

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण कतार

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनी फागुन २० गते कतार जाने निश्चित भएको छ।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  २१:२४

कोटेश्‍वरमा माधव नेपाल र देउवाबीच भेटवार्ता

राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि देउवा कोटेश्वरस्थित नेपाल निवास पुगेका छन्।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  २०:४०

'स्वतन्त्र पार्टीको भण्डाफोर गर्न' चितवन-२ मा जनमोर्चाले उम्मेदवारी दिने

मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  २०:१०

स्ववियु चुनावमा कांग्रेस-माओवादी सहकार्य, नेकपा एस पनि जोडिने

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा गर्ने चुनावका लागि तालमेल गर्न कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले कार्यदल समेत बनाएका छन्।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १९:३०

सम्पत्ति शुद्धीकरण कानुनमा हुँदैछ यस्ता संशोधन

यो विधेयकमार्फत् मुख्यगरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ मा संशोधन गर्न लागिएको छ।

प्रकाशित
मंगलबार, फागुन ९, २०७९  १८:४४

नेकपा एसका नेता किसान श्रेष्ठसँग ओलीको एक घण्टा छलफल

ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारको रुपमा अघि सार्ने चर्चाबीच भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। किसान श्रेष्ठ नेकपा एसका प्रभावशाली नेता हुन्।