बिहीबार, वैशाख ३१, २०८३

राष्ट्रियसभा बैठक आज दिउँसो ४ बजे बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।

National life

बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो। 

यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो। 

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो। 

प्रकाशित: Apr 28, 2023| 06:37 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्