बिहीबार, वैशाख ३१, २०८३

पत्रकार सम्मेलन गर्दै एमाले

पार्टी मुख्यालय च्यासलमा अपरान्ह ४ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको एमाले प्रचार विभाग सचिव गगन विष्टले बताएका हुन्।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

National life

काठमाडौं– प्रतिपक्षी नेकपा एमालेले देशको शान्ति–सुरक्षालगायत समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न आकस्मिक पत्रकार सम्मेलन आह्वान गरेको छ।

पार्टी मुख्यालय च्यासलमा अपरान्ह ४ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको एमाले प्रचार विभाग सचिव गगन विष्टले बताएका हुन्। 

एमालेले पत्रकार सम्मेलनमार्फत मुलकको शान्ति–सुरक्षा, सरकारका काम–कारबाही, अर्थतन्त्रलगायतबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।

प्रकाशित: Apr 28, 2023| 13:22 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्