शनिबार, जेठ २, २०८३

धुम्बाराहीमा राप्रपाको आकस्मिक बैठक जारी

शनिबार, फागुन १३, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक सुरु भएको छ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठकका लागि नेताहरू सानेपा पुग्न सुरु

शनिबार, फागुन १३, २०७९
नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन नेताहरू सानेपा पुग्न थालेका छन्।

गोकुल बास्कोटाको टिप्पणी- रंग फेर्न प्रचण्डसँग छेपारो नै हार्छ

शनिबार, फागुन १३, २०७९
नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन्।सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा अघि बढ्नुपर्ने बताएका हुन्।

बैठकबाट सरकारमा बस्ने नबस्ने बारे निर्णय लिँदै राप्रपा

बैठकबाट सरकारमा बस्ने नबस्ने बारे निर्णय लिँदै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई ८ दलको समर्थन

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई ८ दलको समर्थन

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदैछ।
दुई महिनामै भत्कियो एमाले सहभागी सत्ता गठबन्धन

दुई महिनामै भत्कियो एमाले सहभागी सत्ता गठबन्धन

वर्तमान सत्ता गठबन्धन दुई महिना नपुग्दै भत्किएको छ।
एमाले सचिवालय बैठकले राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने

एमाले सचिवालय बैठकले राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, उम्मेदवार छान्न दलका बैठक बस्दै

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, उम्मेदवार छान्न दलका बैठक बस्दै

आयोगले आज नै अपराह्न ३ बजेदेखि ४ बजेभित्रमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ।
प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  २०:४५

स्वास्थ्यमन्त्री गिरी र स्विस राष्ट्रपति ब्रसेटबीच भेटवार्ता

स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन गएका मन्त्री गिरीले स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गरेको उनका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १९:४५

राष्ट्रपति कांग्रेसलाई दिने आठ दलबीच सहमति

बैठकमा सहभागि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १९:०९

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियत र ओजको सम्मान हुनुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १७:४०

'संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक'

नेकपा (माओवादी केन्द्र) की उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएकी छिन्।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १७:२०

ओली प्रचण्डसँग वार्ता गरेर बाहिरिनासाथ बालुवाटार पस्यो कांग्रेस

बालुवाटार वार्तामा १० पुसको सहमतिअनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने ओली अडान र प्रचण्डले राष्ट्रिय सहमतिको पुरानै विषय उप्काएपछि दुई नेताबीचको वार्ता निष्कर्षविहीन भएको दाबी।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १६:०९

प्रधानमन्त्रीले राष्ट्रपतिमा कांग्रेसलाई सहयोगको वचन दिइसकेको दाबी

माधव नेपाल योग्य नेता पनि कांग्रेसलाई राष्ट्रपति नभइनहुने हुँदा समर्थन दिन आग्रह गरिएको नेता महतको जिकिर।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १५:३५

संघीयतालाई सुदृढ बनाउन सबै दल एकजुट हुनुपर्छ- जनार्दन शर्मा

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिए।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १५:०७

'राष्ट्रपतिमा भोलि एमालेले उम्मेदवारी दर्ता गर्छ'

मालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १० मै राष्ट्रपति उम्मेदवारमा सहमति भएकाले शनिबार एमालेले राष्ट्रपतिको उम्मेदवारमा मनोनयन दिने बताएका छन्।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १४:५६

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओली भेट, गठबन्धन बचाउन अन्तिम कसरत

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका ओलीले प्रचण्डसँग राष्ट्रपति निर्वाचन, सरकारको भविष्य र सात दलीय गठबन्धनबारे निर्णायक वार्ता गरिरहेका छन्।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १३:५१

सत्ता फेरबदलको भूमरीमा राष्ट्रपति निर्वाचन

राजनीतिक दलहरूले समीकरण भत्काउने र जोड्ने प्रयासमा लागिरहकै कारण हालसम्म राष्ट्रपति उम्मेदवारको नाम सार्वजनिक गर्न अक्षम देखिएका छन्।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १३:३९

कांग्रेस एमालेसँग वार्तामा बसे राष्ट्रपति दिन तयार : प्रदीप ज्ञवाली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो बिराएकाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन पनि एमालेले कांग्रेसँग सहकार्य गर्नुपर्ने अवस्था आएको नेता ज्ञवालीको धारणा।

प्रकाशित
शुक्रबार, फागुन १२, २०७९  १३:२१

नेपाललाई राष्ट्रपति बनाउन प्रचण्डको प्रस्ताव, कांग्रेसले मानेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्।