शुक्रबार, साउन ८, २०८३

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

मकवानपुर- बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरीक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ। 

यसैगरी बैठकले युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए। 

प्रकाशित: Apr 26, 2023| 18:14 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्